साहित्यकारद्वय विमला तुम्खेवा र भगिराज इङ्नामअनुप लिङदेन स्मृति प्रतिष्ठानद्धारा सम्मानित
काठमाडौँ- साहित्यकार तथा पत्रकार विमला तुम्खेवा अनुप लिङ्देन स्मृति प्रतिष्ठान सम्मानबाट पुरस्कृत भएकी छिन् । आईतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा तुम्खेवासँगै मदन पुरस्कार विजेता इतिहासकार तथा साहित्यकार भगिराज इङ्नामलाई पनि सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अथिति राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले स्वार्गीय अनुप लिङ्देन लिम्बु...
January 3rd, 2022

