कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

प्रचण्डले फेरि ल्याए नेता-कार्यकर्तालाई उत्पादनसँग जोड्ने योजना

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आठौँ महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा कार्यकर्तालाई उत्पादनसँग जोड्ने योजना ल्याएका छन।  यसअघि हेटौंडा महाधिवेशनबाट अघि सारिएको नेता कार्यकर्तालाई उत्पादनसँग जोड्ने योजनालाई काठमाडौंमा जारी आठौँ महाधिवेशनमा पनि प्रचण्डले अघि सारेका हुन्। उनले आफ्नो राजनीतिक प्रतिवेदनमा उत्पादन र विकास अभियान चलाई विदेशमा रहेका...

December 27th, 2021

माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन : लोगो सार्वजनिक, १,५३३ प्रतिनिधि सहभागी हुने

सम्मेलनमा पाहुना नबोलाइने काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले प्रथम राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बुधवार पत्रकार सम्मेलन गरेर माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले लोगो सार्वजनिक गरेका हुन् । माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आउँदो ११ गतेदेखि काठमाडौंमा शुरु हुँदैछ । लोगोमा ‘नयाँ...

December 22nd, 2021

आज लिम्बूहरुको चासोक तङनामपर्व मनाउदै

पूर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बू समुदायको आफ्नै संस्कृति छ । यी समुदायलाई प्रकृतिका पुजारीको रुपमा पनि लिइन्छ । उनीहका आफ्नै मौलिक पर्व छन् । यी पर्वमध्ये चासोक तङनाम अर्थात् (न्वागीपूजा) पनि एक हो । लिम्बू समुदायले अन्नबाली लगाउँदा याक्वा गरी अर्थात प्रकृतिसँग अनुमति मागेर अन्नबाली लगाउँछन् । लगाएको...

December 19th, 2021

नाटककार प्रचण्ड मल्लको निधन

ख्यातिप्राप्त नाटककार प्रचण्ड मल्लको निधन भएको छ। केही समयदेखि अस्वस्थ उनको उपचारको क्रममा मिनभवनस्थित सिभिल अस्पतालमा निधन भएको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले जानकारी दिए । उनका अनुसार मल्लको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ। अन्तिम संस्कार अघि साढे तीन बजेदेखि उनको पार्थिव शरीर आर्यघाट...

December 17th, 2021

कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाशको जोडी

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका थिए । उनीहरुमध्ये गगन र विश्वप्रकाश निर्वाचित भएका छन् । गगन, शेखर कोइराला र विश्वप्रकाश, प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए । ४६८२...

December 16th, 2021

कांग्रेस सभापतिको दोस्रो चरणको चुनाव : देउवा कुर्सीमा, शेखर सिंढीमा बसेर भोट माग्दै

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति चयनका लागि आज (मंगलबार) दोस्रो चरणको मतदान चलिरहेको छ । राष्ट्रिय सभागृहमा मतदान भइरहँदा सभापति पदका प्रत्यासी शेरबहादुर देउवा र शेखर कोइराला महाधिवेशन प्रतिनिधिसँग मत माग्न व्यस्त छन् । देउवा आफू पक्षीय नेताहरुका साथमा कुर्सीमा बसेर महाधिवेशन प्रतिनिधिसँग भोट मागिरहेका छन्...

December 14th, 2021

‘रेस्क्यू म्युजिक अवार्ड’ २०२२ घोषणा

रेस्क्यू क्रिएसन ग्रुपले आफ्नो स्थापनाको १० औं वर्षको अवसरमा रेस्क्यू म्युजिक अवार्ड २०२२ घोषणा गरेको छ । बुधबार बानेश्वरमा आयोजित कार्यक्रम योजना तथा मुख्य कार्यालय शुभारम्भ समारोहमा संस्थाका निर्देशक समन अधिकारीले प्रमुख १५ विधा र दुई मिडिया विधा गरी १७ विधामा अवार्डको घोषणा गरेका हुन् । ग्रुपले नेपाली संगीत...

December 10th, 2021

राप्रपा अध्यक्षमा लिङ्देन विजयी, कमल थापाले दिए बधाई

१९ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । कमल थापालाई २ सय मत अन्तरले हराउँदै लिङ्देन राप्रपाको अध्यक्षमा विजयी भएका हुन् । निर्वाचन समितिका अनुसार लिङ्देन १ हजार ८ सय १७ मत पाएर अध्यक्षमा विजयी हुँदा कमल थापाले १ हजार ६ सय...

December 5th, 2021

राप्रपा महाधिवेशन : दुवै प्यानलबाट यी हुन् पदाधिकारीका आकांक्षी

बुधबारदेखि सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनबाट नेतृत्व लिन कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुँदैछ। लामो समयदेखि अध्यक्ष रहेर देशभर संगठनमा पकड जमाएका थापा र संघीय संसद लिङ्देन प्यानल नै बनाएर चुनावमा होमिँदैछन्। महाधिवेशनमा राप्रपाको नयाँ नेतृत्वका लागि ४६ सय प्रतिनिधिले मतदान गर्नेछन्। बिहीबारदेखि भृकुटीमण्डपमा...

December 2nd, 2021

एमाले अध्यक्षमा केपी शर्मा ओली निर्वाचित

१४ मंसिर, चितवन । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । चितवनमा आयोजित १० औं राष्ट्रिय महाधिवेशनबाट ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । ओलीले १८०८ मत पाएर अध्यक्ष चुनिंदा अर्का प्रत्यासी भीम रावलले २२३ मत पाएका निर्वाचन समितिका सदस्य बाबुराम दाहालले...

November 30th, 2021