राष्ट्रपति भण्डारीले पहिलो युद्ध संग्रहालयको उद्घाटन गर्दै
सिन्धुलीगढी, १३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले आज (बुधबार) सिन्धुलीगढीमा रहेको नेपालकै पहिलो सिन्धुलीगढी युद्ध संग्राहलयको उदघाटन गर्दैछिन् । नेपाली सेनाले एकीकरण मार्गको चाहना राष्ट्रिय एकताको भावना भन्ने मुल नाराका साथ एकीकरण मार्ग अन्तर्गतका इतिहास र एैतिहासिक धरोहरको संरक्षण र संवर्द्धन गर्दै आएकोमा युद्ध कला संग्रहालय एक रहेको छ ।...
July 28th, 2021

