कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

जेठ २ मा फर्किने एमाले स्थायी कमिटीको निर्णय

१५ असार, काठमाडौं । नेकपा एमालेले जेठ २ मा फर्किने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु मात्र रहेको स्थायी कमिटीको मंगलबार बसेको बैठकले आगामी बिहीबार एकतापूर्वको केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो । यसबारे भोलि बोलाइएको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले निर्णय गर्ने...

June 29th, 2021

महान्यायाधिवक्तालाई प्रधानन्यायाधीशको प्रश्न : सांसदको हस्ताक्षर दुरुपयोग भयो भन्ने तपाईंले हो र ?

काठमाडौं, १४ असार । महान्यायाधिवक्ता रमेश बडालले संवैधानिक इजलासमा कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपा एमालेका सांसदहरूको हस्ताक्षर दुरुपयोग गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनमाथि विपक्षीका तर्फबाट बहस गर्दै बडालले गणेश पहाडी र सरला यादवसहितका सांसदहरूको हस्ताक्षर दुरुपयोग भएको बताए । उनले हस्ताक्षर दुरुपयोग गरिएका कारण लिखत...

June 28th, 2021

आज देशका धेरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना

काठमाडौं, असार १२ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्य देखी पूर्ण बदली रहने छ । अहिले प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ । आज देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।...

June 26th, 2021

युट्युबमा भाइरल सन्तोषी सुब्बाको हत्या आरोपी सार्वजनिक

काठमाडौंको दक्षिणकालीमा युट्युवमा भाइरल महिला सन्तोषी सुब्बाको हत्या आरोपमा पक्राउ परेका सुरेश तिमल्सिनालाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ ।महानगरीय अपराध महाशाखाले बिहीबार पत्रकार सम्मेलन गरेर अभियुक्त तिमल्सिनालाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी १४ घर भइ दक्षिणकाली नगरपालिका ७ बस्ने २९ वर्षीय सुरेशले सन्तोषीको हत्या गरेको...

June 24th, 2021

बलात्कार प्रतिकार गर्दा सन्तोषी सुब्बाको हत्या, एक युवक पक्राउ

१० असार, काठमाडौं । विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको हत्या अभियोगमा एक युवक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख  चन्द्रकुवेर खापुङले बिहीबार पत्रकार सम्मेलन गर्दै सन्तोषीको हत्या बलात्कारको प्रतिकार गर्दा भएको खुलेको जानकारी दिए। प्रहरीका अनुसार सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी -१४ घर...

June 24th, 2021

युट्युबमा भाइरल सन्तोषी सुब्बाको हत्या

९ असार, काठमाडौं । विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको हत्या भएको छ । प्रहरीले उनको शव बुधबार दक्षिणकालीको ट्वाइलेटबाट बरामद गरेको छ । काठमाडौं प्रहरीका प्रमुख एसएसपी अशोक सिंहले दक्षिणकालीमा भेटिएको शव सामाजिक सञ्जालमा विभिन्न आवाज निकालेर चर्चामा आएकी सुब्बाको भएको पुष्टि भएको अनलाइनखबरलाई...

June 23rd, 2021

मन्त्रिमण्डल विस्तारविरुद्ध सर्वोच्च अदालतको आदेशः २१ मन्त्री पदमुक्त

काठमाडौ, ८ असार । सर्वोच्च अदालतले मन्त्रिमण्डल विस्तारविरुद्ध अन्तरिम आदेश दिएको छ । आज सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले उक्त आदेश दिएको हो । सर्वोच्चको आदेशले मन्त्रिमण्डल विस्तार हुँदा मन्त्री भएका २१ जना पदमुक्त भएका छन् । पदमुक्त भएकामा ११ जना जनता समाजवादी...

June 22nd, 2021

आजदेखि उपत्यकामा ‘स्मार्ट लकडाउन’

काठमाडौं, असार ८ । गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा आजबाट केहि खुकुलो सुरु भएको छ । पछिल्लो पटक सरकारले थपेको निषेधाज्ञा सोमबार रातीदेखि सकिएसंग आजदेखि एक हप्ता स्मार्ट लकडाउन सुरु भएको हो । काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रमुख, सीडीओहरूको बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्दै आजबाट एक हप्ता...

June 22nd, 2021

मुलुकभर २,२९७ जना नयाँ संक्रमित थपिए, ४६ को मृत्यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार २९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ९०४ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार २९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ६ हजार ५८३ जनाको...

June 21st, 2021

आकस्मिक रुपमा बस्यो माओवादी केन्द्रको बैठक

नेकपा (माओवादी केन्द्र)ले आकस्मिक रुपमा केन्द्रीय समिति बैठक बोलाएको छ। माओवादी केन्द्रका केन्द्रीय सदस्य रामदीप आचार्यका अनुसार सोमबार बिहानदेखि आकस्मिकरूपमा केन्द्रीय समिति बैठक बसिरहेको छ। भर्चुअल माध्यमबाट जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान समसामयिक राजनीतिक परिस्थितिबारे ब्रिफिङ गर्ने कार्यक्रम छ। बैठकमा पार्टी सुदृढिकरणका लागि प्रचण्डले केन्द्रीय सदस्इहरुसँग सुझाव...

June 21st, 2021