सरकारले बाढी–पहिरोबाट घर गुमाएका ५७२ परिवारलाई ५० हजारका दरले राहत दिने
काठमाडौं, २० असार । सरकारले बाढी–पहिरोका कारण घर गुमाएका ५७२ परिवारलाई ५० हजार रुपैंयाँका दरले राहत प्रदान गर्ने भएको छ ।आज (आइतबार) राष्ट्रियसभा वैठकमा बोल्दै गृहमन्त्री विष्णुप्रसाद पौडेलले यो वर्षको मनसुनको प्रभावबाट असार १६ गतेसम्म घरमा क्षति पुगेका परिवारलाई अस्थायी बसोबासका लागि जिल्ला प्रशासन कार्यालयमार्फत उक्त रकम उपलब्ध गराइने जानकारी...
July 4th, 2021

