
“कालिले त तिमिलाई” नामक गित सार्बजनिक तयारीमा रहेको छ । उक्त गितमा सब्द राज हाङ आङ्बो लय दिपसन लिम्बु एरेन्ज बिश्व अधिकारिको रहेको छ भने स्वर चर्चित गायिका मेलिना मैनाली र दिपसन लिम्बुको रहेको छ। उक्त गितलाई मिक्सिङ भने बिपलभ अधिकारीले गरेको छ भने ओपल स्टुडियोमा रेकर्ड गरिएको छ।
उक्त गितको भिडियो लिप्सिङ क्यामेरा ईडिट जस्केलो क्रीयेसन का धन खालिङ राई ले गर्नु भएको हो भिडियो । 
साङ्गितिक यात्रामा दर्जन बढी चर्चित गितमा स्रोतालाई मिठो आफ्नो स्वर दिसक्नु भएको दिपसन लिम्बुको मेलिना मैनाली सङ्ग भने यो पहिलो साङ्गितिक यात्रा हो । यता मेलिना मैनाली भने अहिले नेपालमा भैरहेको रियालिटी सो voice of Nepal session – ३ को नकआउटसम्म पुग्न सफल मिठो स्वरकी धनी स्रोताको मनमा बस्न सफल गायिका हुन ।
दिपसन लिम्बु र मेलिना मैनालिको यो युगल गित अब चाडै नै दर्शक
,स्रोतले (DA_MUSIC_Nepal) youtbe channel बाट हेर्न सक्नु हुनेछ । उक्त गितको सपोर्टमा समचार ईटर्भ्यु को लागी फालेलुङ टिभी र पाथिभरा रहेको छ।
शब्द_राज हाङ आङबो
सङ्गीत_दिप्सन आङबो (म)
एरेन्ज_बिश्व अधिकरी
स्वर_मेलीना मैनाली _ दिप्सन लिम्बु
रेकर्ड/मिक्स_बिपलभ अधिकारी
मादल_पोसन राज मगर
सारङ्गी_हेमन्त कान्छा रसाईली
भिडियो_जस्केलो कृयेसन
स्टुडियो_ओपल रेकर्डिङ मैती देबि
बिशाल सरोकार बाट



