कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

प्रदेश सांसदले भने : सीमामा पर्खाल लगाउन नसकेपनि तारबार लगाऊ

प्रदेश-१का प्रदेशसभा सदस्य प्रतापप्रकाश हाङगामले सीमा क्षेत्रमा तारबार गर्ने योजनालाई प्रदेशको नीतिमा समेट्न आग्रह गरेका छन् । प्रदेश-१ सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा उनले सीमामा तारबार गर्ने नीति समेट्न आग्रह गरेका हुन् । सीमामा विवाद भइरहने उल्लेख गर्दै उनले पर्खाल लगाउन नसकेपनि जमिनको सुरक्षाका लागि तारबार गर्नुपर्ने...

June 11th, 2021

खुवालुङ : केन्द्रले हटाउने, प्रदेशले बचाउने !

२८ जेठ, काठमाडौं । ८ फागुनमा विराटनगरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सप्तकोसीमा सहजरुपमा जेटबोट चलाउन नदीको बीचमा रहेको खुवालुङ (ढुंगा) क्रेनको प्रयोग गरेर भए पनि फुटाउने उद्घोष गरे । किराँती संस्कृति, सभ्यता र मन्धुमसँग जोडिएको आस्थाको केन्द्रमाथिको नांगो प्रहार भन्दै सरोकारवाला निकायले यसको विरोध पनि गरेका...

June 11th, 2021

गण्डकीका मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत, स्वतः पदमुक्त

गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पाउन सकेनन्। आज प्रदेश सभामा उनले विश्वासको मत लिने प्रस्ताव गरेका थिए। प्रस्तावको पक्षमा २७ र विपक्षमा ३० मत परेको छ। मतदानमा स्वतन्त्र सांसद दीपक मनाङे अनुपस्थित थिए। राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ बसेका छन्। उनी मतदानको समयमा कुर्सीबाटै उठेनन्। संविधानको धारा...

June 10th, 2021

मुख्यमन्त्री गुरुङले आज विश्वासको मत लिंदै, मन्त्री मनाङेले विपक्षमा मत दिने

गण्डकी प्रदेश सभा बैठक आज (बिहीबार) बस्दैछ । मध्याह्न १२ बजेका लागि बोलाइएको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यतालिका रहेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मतदान हुनुभन्दा एक दिनअघि मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश सभामा ठूलो दलको नेताको हैसियतले गुरुङले...

June 10th, 2021

संसद विघटनविरुद्धको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, असार ९ देखि नियमित सुनुवाइ

सर्वोच्च अदालतमा दर्ता भएको संसद् विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतले सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ। अन्तरिम आदेश दिन भने सर्वोच्चले अस्वीकार गरेको छ। सांसदहरूले भने दायर रिटमा अन्तरिम आदेशकाे माग गरेका थिए।  प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर राणा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईकाे संवैधानिक इजलासले सरकारसँग...

June 9th, 2021

ओलीको प्रस्तावबारे छलफल गर्न खनाल-नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि राखेका प्रस्तावबारे छलफल गर्न झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरू आज छलफल गर्न लागेका छन्। सोमबार उनीहरू भर्चुअल रूपमा छलफल गर्न लागेका हुन्। ‘ओलीले राखेका प्रस्तावबारे आज छलफल गर्दैछौं। समय तय भइसकेको छैन। भर्चुअल रूपमा...

June 7th, 2021

जेष्ठ २३ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल जेष्ठ २३ गते आइतबार इश्वी सन २०२१ जुन ६ तारीख जेठ कृष्णपक्ष एकादशी तिथी पश्चात द्वादशी तिथी अश्विनी नक्षत्र शोभन योग वालव करण चन्द्रमां मेष राशिमा आनन्दादि योगमा आनन्द योग राक्षसनाम संवत्सर सुर्य उत्तरायणं ग्रीष्म ऋतु अपराएकादशी व्रत (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु,...

June 6th, 2021

नेपाल बिखण्डन गर्ने राजेन्द्र महतोको अभिव्यक्ति आपतिजनक : वामदेव गौतम

काठमाडौं, २२ जेठ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नव नियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्ति नेपाल विखण्डन गर्ने बाहेक केहि नभएको बताएका छन् । संविधानको मर्म विपरीत काम गर्ने छैन भनेर सपथ ग्रहण गरेको आधा घण्टा नबित्दै बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफूहरुले अहिले पनि सञ्चालन गरिरहेको भन्ने अभिव्यक्तिप्रति...

June 5th, 2021

निषेधाज्ञामा युवती लिएर स्वयम्भू ‘डेटिङ’ मा जाने उपसचिव श्रेष्ठमाथि कारवाही सुरु

काठमाडौं । निषेधाज्ञामा अनुमति पत्रबिना डुल्न पाइँदैन । तर, केही दिनअघि स्वयम्भूमा अचम्मकै दृश्य देखियो । प्रदेश ३-०१-००२ झ ४९२२ नम्बरको सरकारी गाडी लिएर एक सरकारी कर्मचारी युवक स्वयम्भूमा एक युवतीसहित पुगेको दृश्य भाइरल बन्यो । त्यसपछि उक्त गाडीसहित सवारी हुने जोडीको पहिचान अघि बढाइयो । र, पहिचानका क्रममा युवती...

June 4th, 2021

राजेन्द्र महतो बने उपप्रधानमन्त्री : जसपाका अरु को-को बने मन्त्री ? (नामावलीसहित)

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष ओली सरकारमा जाने पक्का भएको छ । ओली सरकारमा जाने मन्त्रीहरुको सपथ साँझ ६ बजे राखिएको बताइएको छ । जसपा स्रोतले बताएअनुसार वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जान लागिएको हो । महतोसँगै शरदसिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण, विमल श्रीवास्तव,...

June 4th, 2021