कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

जसपाबाट मन्त्री बनेकालाई उपेन्द्र पक्षले माग्यो स्पष्टीकरण, जवाफ दिन सात दिन समय

काठमाडौं, ३१ जेठ । जनता समाजवादी पार्टी (जसपा) बाट मन्त्री बनेकाहरूलाई अध्यक्ष उपेन्द्र यादव पक्षले स्पष्टीकरण मागेको छ ।यादव पक्षले ती मन्त्रीलाई विभिन्न प्रश्न राखी सात दिनभित्र जवाफ दिन भनेको हो । जसपाका यादव पक्ष विपक्षी गठबन्धनमा आबद्ध छ भने अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका ११ जना ओली सकारमा सहभागी...

June 14th, 2021

उपत्यकामा थप भएको निषेधाज्ञामा के गर्न पाइन्छ के पाइँदैन? (आदेशसहित)

काठमाडौं, ३० जेठ । सरकारले एक साताका लागि लम्ब्याएको निषेधाज्ञा केही खुकुलो बनाएको छ । आज काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसी निषेधाज्ञा ७ असारको मध्यरातसम्मका लागि लम्ब्याउने निर्णय गरेका हुन् । तर, यसपटक किराना पसल र पुस्तक पसलहरु विहान ११ बजेसम्म खोल्न छूट दिइएको छ...

June 13th, 2021

गण्डकीमा मुख्यमन्त्री दावी गर्न पोखरेल पुगे प्रदेश प्रमुखको कार्यालय

गण्डकी प्रदेशमा मुख्यमन्त्रीमा दावी पेश गर्न नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली प्रदेश प्रमुखको कार्यालय पुगेका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले आफ्नो दल कांग्रेससँगै नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनमा मुख्यमन्त्रीको लागि दावी पेश गर्न प्रदेशप्रमुख समक्ष गएका...

June 11th, 2021

प्रदेश सांसदले भने : सीमामा पर्खाल लगाउन नसकेपनि तारबार लगाऊ

प्रदेश-१का प्रदेशसभा सदस्य प्रतापप्रकाश हाङगामले सीमा क्षेत्रमा तारबार गर्ने योजनालाई प्रदेशको नीतिमा समेट्न आग्रह गरेका छन् । प्रदेश-१ सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा उनले सीमामा तारबार गर्ने नीति समेट्न आग्रह गरेका हुन् । सीमामा विवाद भइरहने उल्लेख गर्दै उनले पर्खाल लगाउन नसकेपनि जमिनको सुरक्षाका लागि तारबार गर्नुपर्ने...

June 11th, 2021

खुवालुङ : केन्द्रले हटाउने, प्रदेशले बचाउने !

२८ जेठ, काठमाडौं । ८ फागुनमा विराटनगरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सप्तकोसीमा सहजरुपमा जेटबोट चलाउन नदीको बीचमा रहेको खुवालुङ (ढुंगा) क्रेनको प्रयोग गरेर भए पनि फुटाउने उद्घोष गरे । किराँती संस्कृति, सभ्यता र मन्धुमसँग जोडिएको आस्थाको केन्द्रमाथिको नांगो प्रहार भन्दै सरोकारवाला निकायले यसको विरोध पनि गरेका...

June 11th, 2021

गण्डकीका मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत, स्वतः पदमुक्त

गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पाउन सकेनन्। आज प्रदेश सभामा उनले विश्वासको मत लिने प्रस्ताव गरेका थिए। प्रस्तावको पक्षमा २७ र विपक्षमा ३० मत परेको छ। मतदानमा स्वतन्त्र सांसद दीपक मनाङे अनुपस्थित थिए। राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ बसेका छन्। उनी मतदानको समयमा कुर्सीबाटै उठेनन्। संविधानको धारा...

June 10th, 2021

मुख्यमन्त्री गुरुङले आज विश्वासको मत लिंदै, मन्त्री मनाङेले विपक्षमा मत दिने

गण्डकी प्रदेश सभा बैठक आज (बिहीबार) बस्दैछ । मध्याह्न १२ बजेका लागि बोलाइएको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यतालिका रहेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मतदान हुनुभन्दा एक दिनअघि मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश सभामा ठूलो दलको नेताको हैसियतले गुरुङले...

June 10th, 2021

संसद विघटनविरुद्धको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, असार ९ देखि नियमित सुनुवाइ

सर्वोच्च अदालतमा दर्ता भएको संसद् विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतले सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ। अन्तरिम आदेश दिन भने सर्वोच्चले अस्वीकार गरेको छ। सांसदहरूले भने दायर रिटमा अन्तरिम आदेशकाे माग गरेका थिए।  प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर राणा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईकाे संवैधानिक इजलासले सरकारसँग...

June 9th, 2021

ओलीको प्रस्तावबारे छलफल गर्न खनाल-नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि राखेका प्रस्तावबारे छलफल गर्न झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरू आज छलफल गर्न लागेका छन्। सोमबार उनीहरू भर्चुअल रूपमा छलफल गर्न लागेका हुन्। ‘ओलीले राखेका प्रस्तावबारे आज छलफल गर्दैछौं। समय तय भइसकेको छैन। भर्चुअल रूपमा...

June 7th, 2021

जेष्ठ २३ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल जेष्ठ २३ गते आइतबार इश्वी सन २०२१ जुन ६ तारीख जेठ कृष्णपक्ष एकादशी तिथी पश्चात द्वादशी तिथी अश्विनी नक्षत्र शोभन योग वालव करण चन्द्रमां मेष राशिमा आनन्दादि योगमा आनन्द योग राक्षसनाम संवत्सर सुर्य उत्तरायणं ग्रीष्म ऋतु अपराएकादशी व्रत (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु,...

June 6th, 2021