बढ्यो प्रचण्डको सक्रियता, देउवापछि भट्टराईसँग भेट, बन्ला त नयाँ समीकरण?
संसद बैठकअघि नयाँ सत्ता समीकरण निर्माणका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सक्रियता बढाएका छन्। मंगलबार अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेका हुन्। मंगलबार नेकपा खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पनरवलोकनका लागि अदालत पुगेर...
March 30th, 2021

