दाहालले दोहोर्याए : ओली सरकारको आयु लामो छैन
बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस–एमाले सहकार्य लामो नजाने दाबी गरेका छन् । उनले अहिलेको सरकारप्रति जनता चरम असन्तुष्ट रहेको भन्दै सरकार लामो नजाने दोहोर्याएका हुन् । यसअघि काठमाडौंमै पत्रकार जगदिश खरेलसँगको टिभी अन्तर्वार्तामा र चैत्र ३१ गते चितवनमा प्रधानमन्त्री...
April 15th, 2025

