धरानमा ४५ मिनेट अन्तरमा कोरोना संक्रमित आमा-छोराको मृत्यु
काठमाडौं, १४ भदौ । बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका १७ का ७४ वर्षीया आमा र ६० बर्षका छोरा रहेका छन् । उनीहरुको उपचारको क्रममा आज बिहान मृत्यु भएको स्वास्थ्य बिज्ञान प्रतिष्ठानले एक बिज्ञपति जारी गर्दै जनाएको छ...
August 30th, 2020

