कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

थप ८१८ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमित संख्या ३१ हजार ९३५ पुग्यो

काठमाडौं, ७ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८१८ संक्रमित थपिएको जानकारी दिएका छन् । जसमा २२० महिला र ५९८ पुरुष रहेका छन् । काठमाडौं उपत्यकामा पछिल्लो २४...

August 23rd, 2020

प्लाज्मा थेरापी गरिएका कोरोना संक्रमितको निधन, वीरगञ्जमा पनि महिलाको मृत्यु

प्लाज्मा थेरापीबाट उपचार गरिएका एक जना कोरोना संक्रमितको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड–१९ अस्पतालमा निधन भएको छ । धरान–१५ निवासी ६७ वर्षीय वृद्धको निधन भएको प्रतिष्ठानले जनाएको छ । सिकिस्त भएका ती संक्रमितलाई भेन्टिलेटरमा राखेर उपचार भइहेको थियो । शुक्रबार राति मात्र उनलाई प्लाज्मा थेरापी विधिबाट उपचार...

August 23rd, 2020

नेपालमा कोरोनाविरुद्धको भ्याक्सिन चाँडै ल्याउन सरकारद्वारा पहल

काठमाडौं, ६ भाद्र । नेपालमा चाँडै कोरोना भाइरसविरुद्धको भ्याक्सिन ल्याउन पहल भइरहेको स्वास्थ्य मन्त्रालयका विशेषज्ञ डा. रोशन पोखरेलले खुलासा गरेका छन् । उनले भ्याक्सिनका लागि बजेटको समेत जोहो गरिसकिएको खुलाए । ‘कोरोनाविरुद्धको भ्याक्सिनको लागि बजेट छुट्याएर राखिएको छ,’ डा. रोशन पोखरेलले आज स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमसँगको अन्तर्वातामा...

August 22nd, 2020

किशोरीको शंकास्पद मृत्यु अनुसन्धानमा ‘प्रेमी’ पक्राउ

५ भदौ, बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिका–१ गजेडीकी १६ वर्षीया किशोरीको श‌ंकास्पद मृत्युको घटनामा प्रहरी अनुसन्धान फितलो रहेको भन्दै स्थानीय वासिन्दाले इलाका प्रहरी कार्यालय सालझण्डी घेराउ गरेका छन् । प्रहरीले गाउँकै १७ वर्षका सुमन काला मगरलाई पक्राउ गरेर आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान गरिरहेको छ । आफन्तका अनुसार मृत्यु हुने...

August 21st, 2020

पदम सुन्दर लावतीको श्रीमती बिष्णु सोभाको बायोग्राफी निर्माण सम्पन

पाथिभरा च्यानल – मया खोला ताप्लेजुङ साघुमा जन्मनु भएकी पुर्व मन्त्री पदम सुन्दर लावतीको श्रीमतीको बायोग्राफी भिडियो निर्माण गरिएको छ सुम्हात्लुङ फिल्मस ले निर्माण गरेको उक्त भिडियो ४०मिनेटको रहेको छ | दस बर्स को कलिलो उमेरमा मागी बिवाह गर्नू भएकी बिष्णु सोभा लावती चोङ्बाङ र मन्त्री लावतीको ४संतान रहेको...

August 20th, 2020

आज देखि काठमाडौं उपत्यकामा हिंड्न पनि निषेध, के के गर्न नपाइने (सुचीसहित)

काठमाडौं, ४ भाद्र । आज देखि काठमाडौं उपत्यकामा १० भाद्रसम्मका लागि निषेधाज्ञा जारी भएको छ । कोरोना संक्रमणको रोकथामका लागि भन्दै सरकारले हिंडन पनि बन्देज लगाएको छ । अत्यावश्यक बाहेकमा घरबाट निस्कन नपाइने सुचना जारी भइसकेको छ । मर्निङ वाक र इभिनिङ वाक गरेमा पनि जरिवाना गरिने भएको छ...

August 20th, 2020

राष्ट्रिय झण्डा जलाउने ग्याल्जोम तामाङ्गसहित नौ जना पक्राउ

काठमाडौं, ३ भाद्र । नेपालको राष्ट्रिय झण्डा जलाउने ग्याल्जोम दोर्जे तामाङ्गसहित नौ जना पक्राउ परेका छन् । नेपाल प्रहरीले उनीहरु पक्राउ परेको जानकारी दिएको हो । प्रहरीले भदौ १ गते मङ्गोल हप अफिसियल युट्युब च्यानबाट नेपाली राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो अपलोड गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरेको जनाएको छ...

August 19th, 2020

बाढीले बगाएर अछाममा १७ बेपत्ता, दुईको मृत्यु

 अछामको कैलाशखोलामा आएको बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने १७ बेपत्ता भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख मुकेशकुमार सिंहका अनुसार बाढीकै कारण रामारोशन गाउँपालिका–५ सैनीबजारमा रहेका कम्तीमा पनि ३० पसलहरु बगेका छन् । बाढीले बगेर बेपत्ता भएकाहरुको खोजीकार्यका लागि नेपाली सेना,...

August 19th, 2020

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

२ भदौ, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा घरमै निधन भएको पारिपारिक श्रोेतले जनाएको छ । उनको जन्म विं सं. १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा भएको थियो । घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर...

August 18th, 2020

एकै दिन १०१६ जनामा कोरोना संक्रमण पुष्टि

२ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १०१६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । नेपालमा ९ माघ, २०७६ मा कोरोना संक्रमण भेटिएपछि एकैदिनमा पहिचान भएको यो सबैभन्दा धेरै संक्रमित हो । यससँगै कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ । उनीहरुमध्ये ११४ जनाको मृत्यु...

August 18th, 2020