पालाम ख्याली ४ को तयारीमा राज चाम्लिङ र नरेश वनेम
नेपली चलचित्र बैनाबट्टा निर्देशन गरेर दर्शक को मन जित्न सफल निर्देशक राज चाम्लिङ्ग गीत गाउन र संगीत गर्न पनि अब्बल छन् | यस्को उदारण हो उनको सब्द/संगीत र स्वर रहेको पर्देसमा र अरुको लागी निक्कै स्रोता दर्सक ले रुचाए ! पछिल्लो पल्ट नरेश वानेम संग को सहकार्य मा बनेको...
June 23rd, 2021

