मेलम्चीमा फेरि बाढी : यसअघि बेपत्ता २० जना अझै भेटिएनन्, खोजी जारी
सिन्धुपाल्चोक, ५ असार । सिन्धुपाल्चोकको मेलम्चीमा हिजो (शुक्रबार) बेलुकी फेरि बाढी आएको छ । राति काठ, दाउरा, ठूला ढुङ्गा र लेदोसहित बाढी आएको हो । राति बाढी बस्तीमा पनि पसेको थियो । मङ्गलवार जस्तो ठूलो बाढी नआए पनि बाढीले बगाएर ल्याएका ढुङ्गा, काठ र लेदो थप जम्मा भएको स्थानीय बासिन्दाले...
June 19th, 2021

