समाचार

शाहरुखकी छोरीको अमिताभका नातिसँग हिमचिम

बलिउडमा आउनुभन्दा अगाडि नै शाहरुख खानकी छोरी सुहाना मिडियामा छाइरहेकी छन् । भर्खर जवानीमा प्रवेश गरेकी उनको हरेक गतिविधिलाई भारतीय मिडियाले पछ्याइरहेका हुन्छन् । यसबीच सुहानाको एक युवकसँगको निकटताबारे ब्यापक चर्चा हुन थालेको छ । यी युवक अरु कोही नभएर अमिताभ बच्चनका नाति अगस्त्य नन्दा हुन् । उनी अमिताभकी...

September 21st, 2018

प्रतिभाशाली बाल गायक जेनिश उप्रेतीको मान्छे कहिले नमर्ने भए म्युजिक भिडियो सार्वजनिक

नेपाली गायन क्षेत्रमा प्रबल सम्भावना बोकेका प्रतिभाशाली बाल गायक जेनिश उप्रेतीको को मान्छे कहिले नमर्ने भए बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ झापा बिर्तामोड़ निवासी ८ बर्षका बाल गायक जेनिश कुनै पनि गीत एक पटक सुनेपछी सजिलै गाउँ सक्छन | जेनिश काठमाडौं गीत रेकर्डिङको लागि आउदा मिडियाले उनलाई...

September 20th, 2018

रौतहटमा दिउँसै २ लाख ९० हजार लुटियो

४ असोज, रौतहट । रौतहटको कटहरीयामा व्यापारको रकम संकलन गरेर फर्किदै गरेका दुई व्यक्तिको साथ बाट २ लाख ९० हजार लुटिएको छ । कटहरीयाबाट गौरतर्फ आउँदै गरेको ना३७प ५२५१ नम्बरको मोटरसाइकलमा रहेका विनयकुमार यादव र रंजित मिश्रको साथबाट सो रकम लुटिएको प्रहरीले जानकारी दिएको छ । कटहरीयाबाट गौरतर्फ आउँदै...

September 20th, 2018

सुनसरीमा गोली प्रहार गरी शिक्षकको हत्या, प्रहरी पनि घाइते

४ असोज, काठमाडौं । सुनसरीको भुताहामा भारतबाट आएको हतियारधारी समूहले एक विद्यालयका शिक्षकको हत्या गरेको छ । मोटरसाइकलमा अाएको हतियारधारी समूहले स्थानीय एक विद्यालयका शिक्षक हसिद कुर्सित अन्सारीमाथि गोली प्रहार गरी हत्या गरेको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले अनलाइनखबरलार्इ दिएको जानकारी अनुसार हतियारधारी समूहको गोली लागेर...

September 20th, 2018

राजमार्गमा अवरोध गर्ने १२ जना पक्राउ

धादिङ — सवारी आवागमनमा अवरोध गरेको आरोपमा प्रहरीले यातायात मजदुर संघका अध्यक्ष प्रकाश सिम्खडासहित १२ चालकलाई पक्राउ गरेको छ । संघ अध्यक्ष ज्वालामुखी २ निवासी सिम्खडालाई सदरमुकाम धादिङबेंसीस्थित पुछार बजारबाट नियन्त्रणमा लिइएको हो । अन्यलाई जिल्लाका विभिन्न स्थानमा पक्राउ गरेको थियो । सवारी अवरोध गर्ने चालकलाई तितरबितर गरेर प्रहरीले सुरक्षा दिई सदरमुकामबाट...

September 20th, 2018

आलिया भट्टका बुवाको जन्मदिनमा रणवीरलाई निम्तो

बलिउड जोडी आलिया भट्ट र रणवीर कपुरको अफेयर नयाँ विषय रहेन । अब त दुवैको परिवारले समेत उनीहरुलाई भावि पति-पत्नीको रुपमा स्वीकारेको देखिन्छ । आलियाका बाबु महेश भट्ट आगामी २० सेप्टेम्बरमा आफ्नो ७० औं जन्मदिन मनाउँदैछौं । आफ्नो परिवारभित्र उनले जन्मदिन मनाउने योजना बनाएका छन् । तर, रोचक यो...

September 20th, 2018

सुन तस्करी मुद्दा : एसपी खनाल साधारण तारेखमा रिहा

न्यायाधीशहरु नगेन्द्रलाभ कर्ण र थीरबहादुर कार्कीको इजलासले उनलाई साधारण तारेखमा छाड्न मंगलबार आदेश दिएको हो। मोरङ जिल्ला अदालतले यसअघि खनालसहितका अभियुक्तलाई तत्काल देखिएको प्रमाणका आधारमा दोषी देखिएको भन्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो। यो आदेशमा चित्त नबुझेपछि कानुन व्यवसायीमार्फत् खनालले उच्च अदालतमा निवेदन दिएका थिए। यसअघि यही...

September 18th, 2018

काठमाडौंमै २१ वर्षीया युवतीमाथि सामूहिक बलात्कार, ३ जना पक्राउ

कालिमाटीस्थित महिला तथा बालबालिका सेलले बलात्कार आरोपमा नुवाकोट रालुकादेवी गाउँपालिका-९ घर भइ कलंकी बस्दै आएका ३९ वर्षीय अर्जुन लामा, काठमाडौं नागार्जुन नगरपालिका-८, मजुवा बस्दै आएका ३३ वर्षीय सूर्य राना र भिमढुङ्गा नर्सरीमा होटल सञ्चालक ४० वर्षीय रामकृष्ण नगरकोटीलार्इ पक्राउ गरेको हो । नागार्जुन नगरपालिका-७, हसनटारकी ती युवतीलाई नगरकोटीको होटलमा...

September 18th, 2018

श्रीदेवीकी छोरी ट्रोलको मारमा

श्रीदेवी आफ्नो जमानामा नम्बर १ बलिउड अभिनेत्री थिइन् । उनी भाग्यमानी यस अर्थमा थिइन् कि कहिल्यै ट्रोलरहरुको निशानामा पर्नु परेन । किनकी उनको पालामा सामाजिक सञ्जाल नै थिएन ।तर, उनकी छोरी त्यति भाग्यमानी छैनन् । बलिउडकी नव अभिनेत्री जान्भी कपुर अत्यधिक ट्रोल हुन थालेकी छन् । खासगरी उनको ड्रेसअपलाई...

September 17th, 2018

गोविन्दा बाहिर निस्कदा २ पटक नाँचे रेनशा र धिरज

एउटा अवार्ड कार्यक्रममा चलचित्रको खुलेरै प्रचार गरिनु त्यती राम्रो मानिदैन । तर, नेपालमा आयोजना हुने अवार्डका स्टेजमा त्यो हुन्छ जुन अन्त विरलै देखिन्छ । आइतबार आयोजना भएको ‘सिनेमा सर्कल अवार्ड’मा निर्देशक रेनशा वान्तवा राइले आफ्नो रिलिज हुन लागेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को राम्रैसँग प्रचार गरिन् । नायिका साम्राज्ञी राज्यलक्ष्मी...

September 17th, 2018

Most Recent