प्रहरी र स्थानीवासीबीच सिसडोलमा झडप, ठूलो संख्यामा सिसडोलवासी घाइते-केही पक्राउ
प्रहरी र स्थानीयवासीबीच झडप हुँदा ओखरपौवाको सिसडोलमा ठूलो संख्यामा स्थानीयवासी घाइते भएका छन् भने केही प्रहरी अधिकारीहरु पनि घाइते भएका छन् । आफुहरुको न्यूनतम माग पूरा नगरी काठमाडौंको उपत्यकाको फोहर फ्याल्न नदिने अडानमा रहेका सिसडोलवासी र प्रहरीबीच आज अपरान्ह झडप भएको हो । माथिको आदेशको पालना गर्न आएको भन्दै...
June 29th, 2019

