आलुको बोरामा लुकाएको झण्डै ७२ लाख भारती रुपैयाँसहित एकजना पक्राउ
७ असोज, कैलाली । ७१ लाख ७९ हजार तीन सय भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीले कैलालीमा एकजनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल कैलाली ३४ नम्बर गण तत्कालीन सीमा सुरक्षा कार्यालय कैलालीले अबैध रुपमा भारतबाट नेपाल ल्याउँदै गरेको उक्त रकमसहित लम्की चुहा नगरपालिका १ का ३१ वषिर्य कृष्णराज जोशीलाई...
September 23rd, 2018