समाचार

कतार जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण र करारपत्र हस्ताक्षर अब नेपालमै

काठमाडौँ — कतार पुगेपछि हुने गरेको नेपाली कामदारको स्वास्थ्य परीक्षण र करारपत्रमा हस्ताक्षर अब काठमाडौंमै हुने भएको छ । कतार सरकारले काठमाडौंमा नै श्रम, गृह र स्वास्थ्य मन्त्रालयको संयन्त्र स्थापना गरेर यी सेवा दिन लागेको हो । यो व्यवस्थापछि नेपाली कामदारको करारपत्र अब उता पुगेर परिवर्तन हुने समस्या हट्नेछ...

October 2nd, 2018

निरुताले ‘लभ स्टेशन’बाट हात झिकिन्, कारण यस्तो

मुम्बइमा रहँदै आएकी नेपाली चलचित्रकी चर्चित नायिका निरुता सिंहले काम गर्ने पक्का भएको एक चलचित्रबाट हात झिकेकी छिन् । उज्ज्वल घिमिरेको निर्देशनमा अहिले दार्जिलिङ्गमा छायांकन भैरहेको चलचित्र ‘लभ स्टेशन’बाट निरुताले हात झिकेकी हुन् । गोविन्द शाहीको निर्माणमा गत शुक्रबारदेखि यो चलचित्रको छायांकन सुरु भएको छ । ५० दिनको सेड्यूलसहित...

October 2nd, 2018

प्रहरीमा सात हजार २५६ जनाकाे भर्ना खुल्ला, यी ठाउँमा बुझाउन सकिन्छ फाराम

काठमाडौं, १५ असोज । के प्रहरी सेवामा रहेर देश र समाजको सेवा गर्ने मन छ ? यदि यसो हो भने तपाईलाई प्रहरी सेवामा प्रवेश गर्ने अवसर जुटेको छ । फाइल फोटो नेपाल प्रहरीले सात हजार २५६ रिक्त दरबन्दीमा भर्ना खुलाएको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग, भर्ना...

October 1st, 2018

नानाको पक्ष लिँदै राखीले भनिन्ः तनुश्री ड्रग्स खाएर बेहोस थिइन्

बलिउडकी कन्ट्रोभर्सी क्वीन राखी सावन्तको अभिव्यक्तिलाई कसैले गम्भीरताका साथ लिँदैन । तर, यस प्रकरणमा उनको अभिव्यक्ति अर्थपूर्ण छ । प्रसंग हो, अभिनेत्री तनुश्री दत्तामाथि नाना पाटेकरले गरेको यौन दुव्र्यवहार । १० वर्ष अगाडि फिल्म ‘हर्न ओके प्लीज’ को सुटि्रका क्रममा भएको यो घटना अहिले व्यापक चर्चामा छ । नानाले...

September 30th, 2018

डडेल्धुरामा १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

१४ असोज, डडेल्धुरा । डडेल्धुरामा १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्लाको भित्रीमधेशमा पर्ने पशुराम नगरपालिकाकी एक किशोरीलाई स्थानीय २ युवाले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । असोज ९ गते राति अनन्ते मेलाबाट घर आउने क्रममा पशुराम नगरपालिका–४, पोखरी बस्ने अन्दाजी २८ वर्र्षीय वीरबहादुर...

September 30th, 2018

निर्मलाको न्यायको लागि फेरी प्रर्दशन : सरकार कहाँ चुक्दैछ, बलात्कारीसँग झुक्दैछ ?

काठमाडौँ, १३ असोज । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तका लागि न्याय माग्दै राजधानीमा प्रदर्शन भएको छ । पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानविन प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कारवाहीको माग गर्दै शनिबार माइतीघरमा स्वतस्फूर्त रुपमा प्रदर्शन भएको हो । उनीहरुले घटनाको छानविन प्रतिवेदन तत्काल सार्वजनिक गर्न...

September 29th, 2018

पुर्णिमा लामा र मान कुलुङको सफल रहोस गीतको म्युजिक भिडियो सार्बजनिक

गायिका पुर्णिमा लामा र गायक मान बहादुर कुलुङको सफल रहोस गीतको म्युजिक भिडियो हालै सार्बजनिक भएको छ | हालको व्यस्त निर्देशक रिबेल नुमिहाङ राई दारा निर्देशन गरिएको उक्त म्युजिक भिडीयो कलाकारहरुमा राज कुलुङ करुणा कुलुङ मनिता कुलुङ बिक्की बिन्दासको अभिनय रहेको छ | त्यस्तै संगीतमा छितिज अलंकार शब्द सुमिना...

September 28th, 2018

ओली-प्रचण्डसँग माधव नेपाल रुष्ट, दुबै अध्यक्ष नभएको बेला बोलाए छुट्टै भेला

काठमाडौं, १२ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कायशैलीप्रति वरिष्ठ नेता माधवकुमार नेपाल निकै रुष्ट देखिएका छन् । नेता नेपालले पछिल्लो समय पार्टी र सरकार सञ्चालन शैलीप्रति खुलेर आफ्ना असहमति राख्दै आएका छन् । पार्टी नेतृत्वसँग रुष्ट देखिएका नेता नेपालले...

September 28th, 2018

आमिर खान भन्छन्ः नाना पाटेकरमाथि छानविन हुनुपर्छ

अभिनेता नाना पाटेकर भारतीयहरुले निकै सम्मान गर्थे । तर ,एक नायिकाले लगाएको गम्भीर आरोपपछि उनको छवि एकाएक ध्वस्त भएको छ । नायिका तनुश्री दत्ताले एउटा चलचित्रको सुटिङका क्रममा नानाले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । उनले यो पनि दावी गरेकी छन् कि आफ्ना नातिनी उमेरका नायिकाहरुलाई नानाले...

September 27th, 2018

दशैंका लागि हवाई टिकटः नेपाल एयरलाइन्समा सकियो, निजीमा पनि चाप

दशैंका लागि टिकट काट्न मान्छे आउँदैनन् ? भन्ने प्रश्नमा निगमका एक कर्मचारीले भने, ‘बिहान १० बजे अगाडि र दिउँसो २ बजेपछि अलिअलि आउँछन् । नत्र यस्तै हो ।’ सेवाग्राहीको भीड नलाग्नुको कारण भने टिकट अभाव रहेछ । दशैंका लागि शतप्रतिशत टिकट बिक्री भइसकेको कार्यालयका म्यानेजर एसबी पन्तले जानकारी दिए...

September 27th, 2018