चलचित्र बैना बट्टाको ‘तिमी सँग’ बोलको गीत लोकप्रिय बन्दै
पाथिभरा च्यानल – राज चाम्लिङ को कथा निर्देशन रहेको सुम्हात्लुङ फिल्मस् प्रा.लि.को पहिलो प्रस्तुति नेपाली कथानक चलचित्र बैनाबट्टा को ।छोटो समयमा नै नेपाली चलचित्र बैना बट्टाको दीपा लामा र सन्तोष राइको आवाज रहेको तिमी सँग बोलको गीत लाई श्रोता तथा दर्शकहरुले मनपराउनु भएको छ् | चलचित्रको निमार्ण प्रेम लावतीले...
July 26th, 2019

