दिपक चाम्लिङको निर्देशन र आशुतोसको स्वरमा ‘आमा ‘म्युजिक भिडियो सार्वजनिक { भिडीयो सहित }
पाथिभरा च्यानल : परोपकारी पत्रकारितामा सयौं व्यक्तिहरु लाइ नयाँ जिबन दिन सफल श्रस्टा हुन् दिपक चाम्लिङ राई हालै उहा दारा निर्देशन गरिएको बालगायक आशुतोष कोइरालाको स्वरमा ‘आमा…’ बोलको गीत म्युजिक भिडियोसहित सार्वजानिक भएको छ । भिडियोमा आमाको गरिमा र महत्व लाइ सजीव ढंगले प्रस्तुत गरिएको छ । म्युजिक भिडियोमा...
June 15th, 2019

