भोलि २४ गते सुक्रवार देखि काठमाडौंमा ” रेश ” भिडियो सहित
भोली शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रेस’ टिमले राजधानिमा पत्रकार भेटघाटगरी चलचित्रका बारेमा जानकारी गराएको छ । रेश जेठ २४ गते देखी उपत्यकाको हलहरुमा प्रदर्शन हुँदै छ भने मोफसलका दर्शकहरुले भने अझै केहीदिन कुर्नुपर्ने छ । ठुला ब्यानरका हिन्दी र अंग्रेजी चलचित्रको प्रदर्शन हुनाले चलचित्र रेसलाई एउटै समयमा...
June 6th, 2019

