
पाथिभरा च्यानल : परोपकारी पत्रकारितामा सयौं व्यक्तिहरु लाइ नयाँ जिबन दिन सफल श्रस्टा हुन् दिपक चाम्लिङ राई हालै उहा दारा निर्देशन गरिएको
बालगायक आशुतोष कोइरालाको स्वरमा ‘आमा…’ बोलको गीत म्युजिक भिडियोसहित सार्वजानिक भएको छ ।

भिडियोमा आमाको गरिमा र महत्व लाइ सजीव ढंगले प्रस्तुत गरिएको छ । म्युजिक भिडियोमा छायांकन पक्ष उत्तम छ | कलाकार यदु राई लकान्द्रीको
अभिनयले सबैको मन छुन्छ | समग्रममा भिडियो हरेक दृष्टिले राम्रो बनेको छ | बाल गायक आशुतोशको आवाजमा निखारपन सुन्न सकिन्छ |
आमाहरुमा समर्पित यस गीतको रचना र संगीत नीम संगीतले तयार गरेका हुन्

कलाकार यदु राई लकान्द्रीको
अभिनयले सबैको मन छुन्छ |
दीपक चाम्लिङको निर्देशनमा तयार भएको भिडियोमा यदु राई लकान्द्री, आशुतोष कोइराला, सावित्री पन्डित, बेलकुमारी सापकोटा कलाकार छन् ।
भने यदु राई लकान्द्रीले सम्पादन गरेका हुन् । यस गीतको म्युजिक भिडियो म्युजिक नेपालस मार्फत सार्वजनिक गरिएको छ । युटुबमा भिडियो
लोकप्रिय भैरहेको छ |
भिडियो हेर्नुहोस्



