कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

लक्ष्मी मृत्यु प्रकरण : लक्ष्मीलाई सासुले नै मर्न बाध्य बनाएको भन्दै छिमेकीले गरे यस्तो खुलासा (भिडियोसहित

बुटवल उपमहानगरपालिका १४ बिनायकपुरकी २५ वर्षीया लक्ष्मी खत्रीको मृत्यु सासुले नै मर्न बाध्य बनाएको छिमेकीले खुलासा गरेका छन्। ‘मलाई सासुले दैनिक पिट्छिन् भन्दै आएकी थिइन, मैले मिटिङ बसेर वडामा उजुरी दिनुपर्छ भनेकी थिएँ’, स्थानीय सत्यवती आमा समूहकी अध्यक्ष कल्पना पौडेलले भनिन्। लक्ष्मीले वर्षाैदेखि सासुको हिंसा खेप्नु परेको उनले बताइन्।...

May 12th, 2019

ठेकेदारलाई कुलमानको कडा चेतावनी, ‘सम्झौता अनुसार काम नभए ठेक्का तोडेर कालोसूचीमा राख्छु’

काठमाडौं, २९ बैसाख । निर्माण व्यवसायीको अवरोध र सामान आपूर्तिमा भएको ढिलाइका कारण विगत १० वर्षदेखि निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले आगामी १५ दिनभित्र संरचना र उपकरणको परीक्षण सम्पन्न गर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणले मकवानपुरमा निर्माण गरिरहेको १४ मेगावाट क्षमताको सो आयोजनाको संरचना तथा उपकरण परीक्षण गर्ने...

May 12th, 2019

अनुष्का बनिन् ‘मिस नेपाल वर्ल्ड–२०१९’को विजेता

नेपालकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगीता मानिने ‘मिस नेपाल’को यो श्रृङ्खलामा अश्मी श्रेष्ठ, सन्नी रौनियार प्रधान, ओम बहादुर भन्डारी, तुविजा अग्रवाल, राजिव शाह, नवराज सिलवाल, विदुषी राना, पवन बहादुर पाण्डे, सुनिता लिम्बु खरेल र अनुप विक्रम शाही थिए । यसपटकको ‘मिस नेपाल’को आयोजना किर्तिपुरमा रहेको ‘लेब्रोटरी स्कुलको घाँसे मैदानमा आयोजना...

May 10th, 2019

भाउजूसँगको अबैध सम्बन्धको कारण श्रीमतीको हत्या

जनकपुर — आफ्नै श्रीमतीलाई आगो लगाई हत्या गरेको आरोपमा प्रहरीले शहिदनगर नगरपालिका–१ चिरैया टोलका २४ वर्षीय मुकेश गोइतलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले गोइत सहित उनकी भाउजूलाई पनि नियन्त्रणमा लिएको छ । गोइतलाई हत्या गराउन उक्साएको आरोपमा उनकी भाउजू श्यामा देवीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।...

May 9th, 2019

सडक धुलाम्मे भए पछि बौद्ध–जाेरपाटी खण्डमा अवराेध

काठमाडौँ — बौद्ध-जोरपाटी सडकखण्ड छिटो कालाेपत्रे हुनुपर्ने माग गर्दै व्यापारी र स्थानीय आन्दोलित भएका छन् । बिहीबार बिहानदेखि उनीहरुले सडक अवरुद्ध पारेका छन् । तत्काल सडक कालाेपत्रे गरी धुलाे र हिलाेमुक्त बनाउनुपर्ने उनीहरुकाे माग छ । लामो समयदेखि निर्माणाधीन चावहिल–साँखु सडकखण्ड कालोपत्र नहुँदा मारमा परेका बौद्ध व्यापार संघ र...

May 9th, 2019

यसरी गरियो धुलिखेलमा विमान दुर्घटनाको उद्धार अभ्यास

नेपाली सेनाको विष्णु दल गण, जिल्ला प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा खटियो । प्रजिअ राउतले १ः१० बजे कमान्ड पोस्ट खडा गरे र तयारी अवस्थामा रहन अस्पताल, दमकल र एम्बुलेन्सलाई खबर गरे । धुलिखेल अस्पतालको आकस्मिक कक्षमा बेड खाली गरिए, दमकल र एम्बुलेन्स आदेश आउने बित्तिकै ‘मुभ’ हुने गरी...

May 8th, 2019

बादरहरुको चर्तिकला देख्न पाइने एउटा यस्तो ठाउ स्वयंभूनाथमा जे देखियो (भिडियो सहित)

स्वयंभूनाथ काठमाण्डू नगरको पश्चिममा एउटा उचाई भएको ठाउमा रहेको प्राचीन बौद्ध स्तूप हो। बौद्ध धर्ममा सम्लंग अनुयायी नेवारी मानिसहरुको दैनिक जीवनमा स्वयंभूनाथमा पुग्ने दर्शन गर्ने एक केन्द्रीय स्थान पनी हो स्वयंभूनाथ। यस पवित्र ठाउमा निकैनै देश विदेशमा आउने स्थानीय जन समुदाए लगायत पर्यटक हरुको घुइचो लाग्ने गर्दछ। तिब्बती मानिसहरु...

May 8th, 2019

चितवनमा अन्त्येष्टि गर्न लागिएकाे शवले श्वास फेरेपछि …

img

चितवनमा एक शिशुको मृत्यु भएको भन्दै अन्तिम संस्कार गर्न लाग्दा श्वास फेरेपछि अस्पतालमा लगिएकाे छ । शिशुकाे दाहसंस्कार गर्न देवघाट लगेर पुर्न लाग्दा श्वास फेरेकाे देखेपछि पुन: अस्पताल लगिएकाे हाे । चितवन मेडिकल कलेजमा आइतबार जन्मिएकी शिशुलाई उपचार सम्भव नभएको (मृत) चिकित्सकले जनाएसँगै परिवारले घर लैजान्छु भन्दै अन्त्येष्टिका लागि...

May 6th, 2019

चितवनमा अन्त्येष्टि गर्न लागिएकाे शवले श्वास फेरेपछि …

img

चितवनमा एक शिशुको मृत्यु भएको भन्दै अन्तिम संस्कार गर्न लाग्दा श्वास फेरेपछि अस्पतालमा लगिएकाे छ । शिशुकाे दाहसंस्कार गर्न देवघाट लगेर पुर्न लाग्दा श्वास फेरेकाे देखेपछि पुन: अस्पताल लगिएकाे हाे । चितवन मेडिकल कलेजमा आइतबार जन्मिएकी शिशुलाई उपचार सम्भव नभएको (मृत) चिकित्सकले जनाएसँगै परिवारले घर लैजान्छु भन्दै अन्त्येष्टिका लागि...

May 6th, 2019

सलिनमानलाई ‘उत्कृष्ट नायक’ को अवाड

नायक सलिनमान बनियाँको आज जन्मदिन हो । सलिन आज आफ्नो जन्म दिन घरपरिवार र साथीभाइसँग सेलिव्रेशन गरिरहेका छन् । सलिनमान बनियाँले चलचित्र ‘ए मेरो हजुर २’ बाट चलचित्र क्षेत्रमा पाइला राखेका थिए । जन्मदिनको अघिल्लो दिन उनका लागि नयाँ खुशी पनि मिलेको छ । काठमाण्डौमा आयोजना भएको ‘डी सिने...

May 5th, 2019
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent