कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

जापान सम्बन्धि कार्यशाला भब्य रुपमा सम्पन्न

पाथीभरा च्यानल : ललितपुर, नेपाली कामदार विश्वका विभिन्नमुलुकहरुमा रोजगारीको निमित भौतारि रहेका विद्यमान परिपेक्षमा एक आकर्षक गन्तव्यका रुपमा हेरीदै आएको मुलुक जापानले नेपालीकामदार लाने सहमतिपत्रमा दुबै देश विच हस्ताक्षर भइ सकेको छ । यहि सिलसिलालाई मध्यनजर गर्दै धेरै नेपालीयुवाहरु जापानलाई गन्तव्य बनाउदै आफ्नो शिप तथा भाषा अध्ययनमा लागेका छन...

May 20th, 2019

त्रिशुली बस दुर्घटना : ज्यान गुमाउने सात पुगे, २९ घाइते, मृत्तक दुईको ठेगाना खुल्न बाँकी

धादिङ, ५ जेठ । धादिङको गजुरी गाउँपालिकास्थित बन्छेटारबाट त्रिशुली नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या सात पुगेको छ । एक जना महिला र ६ जना पुरुषको ज्यान गएको पुष्टि भएको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेमध्ये तीन जनाको पहिचान खुलेको छ । ज्यान गुमाउने काठमाडौं चन्द्रागिरी नगरपालिकाकी ३५ वर्षीय...

May 19th, 2019

अनैतिक क्रियाकलापमा संग्लन २८ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले गोङ्गबु नयाँ बसपार्क क्षेत्रमा अनैतिक त्रियाकलाप गर्ने २८ व्यक्तिलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले गोङ्गबु, नयाँबसपार्क क्षेत्रका खाजाघर तथा रेष्टुरेन्टमा अनैतिक त्रियाकलाप गर्ने २८ व्यक्तिलाई बिहीबार साँझ पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त महारागञ्जका...

May 17th, 2019

ओलीको अडान, ‘जवजको विकल्प हुन सक्दैन’, प्रचण्डको तर्क ‘जबजलाई बाइबल–कुरान नबनाऊ’

काठमाडाैं, ३ जेठ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जननेता मदन भण्डारीको स्मृतिमा आयोजना गरेको कार्यक्रममा भण्डारीको राजनीतिक योगदानको चर्चा भन्दा पनि पार्टीको अबको वैचारिक सिद्धान्तलाई लिएर एक–अर्काको आलोचनामा समय खर्चेका छन् । एकीकरणको एक वर्ष पूरा हुँदा बल्ल २१ जनसंगठनको एकता गर्न भ्याएको नेकपाका नेताहरु एउटै झण्डामुनि...

May 17th, 2019

सँगै बस्न नमानेको झोकमा श्रीमतीमाथि एसिड प्रहार

राजधानीको कालोपुलमा श्रीमानले आफ्नै श्रीमतीमाथि एसिड प्रहार गरेका छन् ।कालोपुल नजिकै डेरा गरी बस्‍ने विष्णु भुजेलले २० वर्षीया श्रीमती जेनी खड्‍कालाई एसिड प्रहार गरेका हुन् । उनलाई महानरीय प्रहरी परीसरको टोलीले काडाघारिको सनसिटी अपार्टमेन्ट नजिकबाट बुधबार राति नै पक्राउ गर्याे । एसिड प्रहारबाट घाइते भएकी जेनीकाे अनुहार र शरिरको...

May 16th, 2019

आफ्नै श्रीमान धोखेबाज बने पछि चेलीले पिडा पोख्दै रुदै मिडियाको ढोका खटखटाइन (मार्मिक भिडियो सहित)

दख: सुख प्रकितीको नियमनै हो तर पनि यो संसारमा दुख; कसलाई पर्दैन र आजहामी संग यस्ती चेली जो एउटा हात र खुट्टाको अशक्त हुनुन्छ रुकु देवीभुजेल जो पछिल्लो लामो समय देखी नै दुखको पोखरिमा डुबेकी छन । स्कटनेपालप्रस्तोता नीलमणि भण्डारीको अन्तरबार्तामा उनको जीवन कथा सुन्दा तपाई लाइआज यस्तो लाग्ने...

May 15th, 2019

आफ्नो रेकर्ड तोड्दै कामीरिता, २३ औँ पटक सगरमाथाको चुचुरोमा

काठमाडौं : चर्चित हिमआरोही कामीरिता शेर्पाले २३ औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । सोलुखुम्बु थामेका शेर्पाले बुधबार बिहान ७ः५० मा विश्वको सर्वोच्च शिखर सगरमाथामा २३ औँपटक पाइला टेकेको आधार शिविरबाट पर्यटन विभाग पर्वतारोहण शाखाका नायबसुब्बा रामेश्वर निरौलाले जानकारी दिए। लामो समयदेखि आरोहण क्षेत्रमा रहेका...

May 15th, 2019

घरको तेस्रो तलाबाट खसेर किशोरीको मृत्यु

इटहरी : घरको तीन तला माथिबाट खसेर इटहरीमा एकजना किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा इटहरी-६ स्थित संगीत चौककी १७ वर्षीया पूजा शर्मा रहेकी छिन्। पूजाको मृत्युको विषयमा अहिलेसम्म केही खुलेको छैन।गम्भीर घाइते भएकी उनको उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राति १० बजे मृत्यु भएको इटहरीका...

May 14th, 2019

श्रीमान् विदेश गएका बेला ५ वर्षसम्म बन्धक बनाएर बलात्कार

विराटनगर रानीकी ३६ वर्षीया महिलाको जीवनमा भएको घटना कहालीलाग्दो छ। उनको विवाह २०५७ सालमा सर्लाहीको मलंगवामा भएको थियो। विवाहको २ वर्षपछि २०५९ सालमा काखे छोरा र उनलाई छाडेर श्रीमान् विदशे गए। श्रीमान् विदेश रहेकै बेला छिमेकी सुरेन्द्र महतोले घरमै आएर जबर्जस्ती गरे। आफ्नै घरमा लगेर ५ वर्षसम्म बन्दी बनाएर...

May 13th, 2019

कतारको जेलमा थुनिएका माडीका बिनोद रानाभाटको उद्धारको लागि सहयोग आव्हान

कतारको जेलमा थुनिएका माडीका युवा बिनोद रानाभाटको उद्धारको लागि सहयोग आव्हान गरिएको छ ।बैदेशिक रोजगारीका लागि जनरल क्लिनरको पदमा कामका लागि करीब ३ बर्षअघि कतार पुग्नुभएका माडी नगरपालिका वडा नं. ७ कीर्तनपुर हाल भरतपुर १५ निवासी विनोद रानाभाट कतारस्थित ओक्रा जेलमा थुनिनुभएको छ । रानाभाटको आर्थिक अवस्था कमजोर रहेकोले...

May 12th, 2019
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent