कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

बादरहरुको चर्तिकला देख्न पाइने एउटा यस्तो ठाउ स्वयंभूनाथमा जे देखियो (भिडियो सहित)

स्वयंभूनाथ काठमाण्डू नगरको पश्चिममा एउटा उचाई भएको ठाउमा रहेको प्राचीन
बौद्ध स्तूप हो। बौद्ध धर्ममा सम्लंग अनुयायी नेवारी मानिसहरुको दैनिक
जीवनमा स्वयंभूनाथमा पुग्ने दर्शन गर्ने एक केन्द्रीय स्थान पनी हो
स्वयंभूनाथ। यस पवित्र ठाउमा निकैनै देश विदेशमा आउने स्थानीय जन समुदाए
लगायत पर्यटक हरुको घुइचो लाग्ने गर्दछ। तिब्बती मानिसहरु तथा तिब्बती
बौद्ध-धर्ममा जोडिएका अनुयायियों हरुको लागी बौद्धनाथ पछी यही ठाउ
मानिन्छ ।

विश्व धरोहरमा सम्मिलित स्वयंभू विश्‍व कै सबै भन्दा ठुलो र भव्य बौद्ध
स्थलोंमा पर्दछ। काठमांडू बाट तीन किलोमीटर पश्चिममा ७७ मीटरको ऊंचाई मा
रहेको छ स्वयंभू। यस स्वयंभूनाथको चारोंओर बनेका आखा हरु गौतम बुद्धका
हुन् जसले चारों दिशाओंमा हेरी रहेको देख्न पाइन्छ भन्ने मानिन्छ।

यस ठाउमा निकैनै मन मोहक बादरहरुको चर्तिकलाले पर्यटकहरुलाइ आकर्षित गरि
रहेको देख्न पाइन्छ । यसै सन्दर्भमा जोडिएर आज स्कटनेपाल टिमले समेटेको
यो रोचक दृश्यहरु तलको भिडियोमा हेर्न सक्नु हुनेछ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार