मामाको बिहेमा जन्ती गएका भाञ्जा अपहरित, उद्धारका लागि आग्रह
सप्तरी, १६ बैसाख । सप्तरीमा मामाको बिहेमा जन्ती गएका एक भाञ्जा बिवाहस्थलबाटै अपहरणमा परेका छन् । सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोका जागेश्वर यादवका १२ वर्षीय छोरा लक्ष्मण यादवको गत शुक्रवार राति त्यही गाउँपालिकामा जन्ती गएको बेला अपहरण भएको पीडित परिवारले जानकारी दिएका छन् । राजविराजमा रहेको ज्ञानज्योति बोर्डिङ्ग स्कुलमा कक्षा ३...
April 29th, 2019

