समाचार

‘मेघास्टार’ काण्डपछि भूवन र रेखाको त्यो भेट…

नायक अनमोल केसीलाई लक्षित गर्दै नायिका रेखा थापाले दिएको एउटा बयान निकै विवादमा छ । जसलेगर्दा, रेखा र अनमोलका पिता भूवन केसीविचको सम्बन्ध पनि बिग्रिएको चर्चा सुरु भएको छ । नायिका रेखा थापाले २ वटा चलचित्र खेल्नेलाई मिडियाले मेघास्टार भनेको तर आफूले हिरो जसरी चलचित्र क्षेत्रमा राज गर्दा पनि...

August 7th, 2018

पत्रकार सम्मेलनमा डा.केसी : कहिले भावुक, कहिले उत्तेजित

काठमाडौं, २२ साउन । २७ दिनसम्मको अनसन उपचारको लागि अस्पतालको आइसियु पसेका डा.गोबिन्द केसी मंगलबार बाहिर निस्किए । ६ दिनको आइसियु र १३ दिनको अस्पताल बसाईपछि डिस्चार्ज भएका डा.केसीले पत्रकार सम्मेलन गरे । पत्रकार सम्मेलनमा डा.केसी कहिले उत्तेजित बने, कहिले भावुक बने । कहिले सरकार बिरुद्ध उस्तै आक्रमक बने...

August 7th, 2018

प्रियंकाकी आमालाई देखेर सलमान खानले मुन्टो बटारे

बलिउड अभिनेता सलमान खान अभिनेत्री प्रियंका चोपडासँग क्रुद्ध छन् । आफ्नो फिल्म ‘भारत’ लाई लात हानेर प्रियंकाले हलिउड फिल्म साइन गरेपछि उनी रिसाएका हुन् । ‘भारत’ छाडेयता प्रियंकाको सलमानसँग भेट भएको छैन । तर, हालै एक कार्यक्रममा प्रियंकाकी आमा र सलमानको जम्काभेट भयो । कार्यक्रम थियो मनिष मल्होत्राको फेसन...

August 6th, 2018

भक्तपुरमा प्रहरी इन्काउन्टरमा दुई अपहरणकारी मारिए

१ साउन, काठमाडौं । आइतबार साँझदेखि अपहरणमा परेका ११ वर्षीय बालकको खोजीमा जुटेको प्रहरी र अपहरणकारीबीच मुठभेड हुँदा दुई जना अपहरणकारीको मृत्यु भएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले डोलेश्वरमा अपहरणकारीमाथि गोली चलाउँदा अजय तामाङ र गोपाल तामाङको मृत्यु भएको हो । भक्तपुरस्थित डोलेश्वरको जंगलमा दोहोरो भिडन्तमा पर्दा...

August 6th, 2018

लिम्बु भाषाको चलचित्र ,साम, आत्माको छायांकन समाप्त

 पाथिभरा च्यानल -लिम्बु भाषाको चलचित्र साम आत्माको छायांकन हालै समाप्त भएको छ | माता पाथिभरा फिल्मस, लिवाङ फिल्मस, र द हाइलण्ड आर्टको को संयुक्त प्रस्तुति रहेको चलचित्रको निर्देशन हालको ब्यस्त निर्देशक किशोर सुब्बाले गरेको हुन् | सागर केरुङको को लेखन रहेको सामका कलाकारहरुमा पुस्पा लिम्बू,रुकमान लिम्बू,हस्त लिवाङ,कल्पना योङहाङ ,उदय...

August 5th, 2018

कविता बनिन् बुगी बुगिको डान्सिङ सुपरस्टार,

एपी वान टेलिभिजनबाट प्रशारित डान्सिङ रियालिटी शो ‘बुगी वुगी’ को उपाधि सर्लाहीकी कविता नेपालीले जितेकी छन् । तीन अन्तिम प्रतिस्पर्धीमाझ शनिबार बेलुकी भएको ग्रान्ड फिनालेमा दर्शकको भोटका आधारमा उनी विजेता बनेकी हुन् । १८ बर्षिया कविताले २५ लाख नगद पुरस्कार प्राप्त गरेकी छन् । प्रतिस्पर्धामा प्रगति पुनले फर्स्ट रनरअप...

August 5th, 2018

जाजरकोटको पहिरोमा ७ जनाको मृत्यु, दुई बेपत्ता

२० साउन, जाजरकोट । जाजरकोटको सदरमुकाम खलंगामा अाइतबार बिहान गएको पहिराले घर पुर्दा ७ जनाको मृत्यु भएको छ । एक जना घाइते छन् भने दुर्इ जना बेपत्ता छन् । जारजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले अनलाइनखबरलार्इ दिएको जानकारी अनुसार घाइते खड्गबहादुर लुहारको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनको...

August 5th, 2018

कामु प्रधानन्यायाधीश जोशी भोलिदेखि बिदामा, सर्वोच्चको पेसी मिश्रले तोक्ने

काठमाडौँ — कामु प्रधानन्यायाधीश दीपकराज जोशी आइतबारबाट बिदा बस्ने भएका छन् । संसदीय सुनुवाइ समितिबाट अस्वीकार भएका जोशी आइतबारबाट बिदामा बस्न लागेको सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिए । उनी शुक्रबार सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अस्वीकार भएका थिए। पूर्वप्रधानन्यायाधीश लगायतले जोशीले राजीनामा दिँदा उचित हुने बताइरहे पनि उनी राजीनामा...

August 4th, 2018

उपचारका क्रममा विरामीको मृत्यु भएपछी, आफन्तले विरोध गरेपछि छानबिन समिति गठन

१९ साउन, वीरगञ्ज । नारायणी उपक्षेत्रीय अस्पतलमा उचारका क्रममा महिलाको मृत्यु भएको घटनाबारे छानविन गर्न ७ सदस्यीय समिति गठन गरिएको छ । बाराको परवानीपुर गाउँपालिका वडा नं ५ बहुअरी बस्ने २५ बर्षाया रमिलादेविको उपचारको क्रममा मृत्यु भएको थियो । चिकित्सको लापर्बाहीले मृत्यु भएको आफन्तको दाबी छ । उनीहरुले अस्पताल...

August 4th, 2018

प्रेममा मस्त हुदै रणबिर दिपिका

बलिउड जोडी दीपिका पादुकोण र रणवीर सिंहलाई सायद अब लुकाउनुपर्ने केही छैन । त्यसैले उनीहरुबीचको प्रेम जहिँतहिँ छताछुल्ल पोखिन थालेको छ । हालै दीपिका र रणवीरको एउटा भिडियो क्लीप सार्वजनिक भएको छ, जसमा उनीहरु एक अर्काको हात समातेर कुनै व्यस्त स्थानमा डुलिरहेका देखिन्छन् । यो भिडियो फ्लोरिडाको हो ।...

August 4th, 2018