विदेशबाट घर फर्किदा सुन ल्याउँदै हुनुहुन्छ ? यस्तो छ नयाँ नियम
काठमाडौं, २९ चैत । के तपाई विदेशबाट घर फर्किदा सुन ल्याउने सोंचमा हुनुहुन्छ ? यदि त्यसो हो भने सुन ल्याउँदाका लागि लागू भएको नयाँ नियमबारे जानकारी लिनै पर्छ । सर्बोच्च अदालतको आदेशपछि सरकारले विदेशबाट फर्किदा सुन ल्याउन पाउने व्यवस्था संशोधन गरेको छ । झिटिगुन्टा आदेशमा संशोधन गर्दै सरकारले अब...
April 12th, 2019

