मेलिना राईको म भन्दा नि २ धेरै माया गर्ने मान्छे सार्वजनिक । (भिडियो सहित )
चर्चित गीत म भन्दा निको भाग २ धेरै माया गर्ने मान्छे सार्वजनिक भएको छ । मेलिना राईको सुमधुर स्वरमा सजिएको प्रस्तुत गीतमा शव्द, संगीत, अरेञ्ज, भिडियो सम्पादन राज कुमारको रहेको छ । म भन्दा नि भाग १ लाई अत्याधिक श्रोता दर्शकले मन पराउनुभएको र युट्युवमा मात्रै झन्डै १ करोड...
April 18th, 2019

