ललिता निवासको सरकारी जग्गामा तारबार लगाउन पुग्यो महानगरको टोली
ललिता निवासको सरकारी जग्गामा तारबार गर्न काठमाडौं महानगरपालिकाको टोली बालुवाटार पुगेको छ। महानगरले आइतबार दिउँसो नगरप्रहरीको टोली तारबारका लागि त्यहाँ पठाएको हो। उक्त जग्गा संरक्षणका लागि तारघेर लगाउन लागिएको महानगरले बताएको छ। ललिता निवासअन्तर्गत खाली रहेको सार्वजनिक जग्गा संरक्षण गर्नु महानगरको दायित्व रहेकोले तारबार गर्न लागिएको नगरप्रहरी प्रमुख एसपी...
July 2nd, 2023

