कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

थाइल्याण्डमा भएको अन्तर्राष्ट्रिय तेक्वोंदो च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी रुबिना घले

गोरखाको बारपाकमा माता ऐरिनी घले र पीता धनकुमार घलेको कान्छी छोरीका रुपमा जन्मिएकी हुन् रुबिना घले । उनका तीन जना दिदिहरु छन्। घले सामान्य परिवारमा जन्मेकी हुन्। घरको कान्छी छोरी भएकै कारणले गर्दा बाबा आमाले अझ बढी माया गरेका उनले बताइन्। घले सानैदेखि खेलकुदमा रुचि राख्ने गर्थिन्। रुबिना घलेले...

July 4th, 2023

मलेसियालाई हराउँदै एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटमा नेपालको ह्याट्रिक

 काठमाडौं । ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले लगातार तेस्रो पल्ट एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । आज मंगलबार भएको फाइनलमा घरेलु टोली मलेसियालाई २२१ रनको फराकिलो अन्तरले हराएको हो ।  एसियाली क्रिकेट काउन्सिलले यसअघि एसीसी यू-१६ इस्टर्न रिजनको नाममा प्रतियोगिता आयोजजा गरेको...

July 4th, 2023

जनमत पार्टीलाई सरकारमा ल्याउने सत्ता गठबन्धनको निर्णय, व्यवस्थापनको जिम्मा प्रधानमन्त्रीलाई

सत्तारुढ गठबन्धनले बजेटमा असन्तुष्टि जनाएर सरकारको समर्थन फिर्ता लिने तयारीमा रहेको जनमत पार्टीलाई पुनः सहभागी गराउने निर्णय गरेको छ। सोमबार प्रधाानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले बजेटकै कारण असन्तुष्टि बनेको जनमतलाई सरकारमै ल्याउने निश्कर्ष निकालेको हो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमतका अध्यक्ष सीके राउतसँगको आइतबारको भेटबारे ब्रिफिङ गरेको...

July 3rd, 2023

ललिता निवासको सरकारी जग्गामा तारबार लगाउन पुग्यो महानगरको टोली

ललिता निवासको सरकारी जग्गामा तारबार गर्न काठमाडौं महानगरपालिकाको टोली बालुवाटार पुगेको छ।  महानगरले आइतबार दिउँसो नगरप्रहरीको टोली तारबारका लागि त्यहाँ पठाएको हो।  उक्त जग्गा संरक्षणका लागि तारघेर लगाउन लागिएको महानगरले बताएको छ।  ललिता निवासअन्तर्गत खाली रहेको सार्वजनिक जग्गा संरक्षण गर्नु महानगरको दायित्व रहेकोले तारबार गर्न लागिएको नगरप्रहरी प्रमुख एसपी...

July 2nd, 2023

कांग्रेसले पुस १० बिर्सेको छैन, एमालेसँग मिल्ने सम्भावना छैन : एनपी साउद

परराष्ट्रमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता एनपी साउदले एमालेसँग मिलेर नयाँ गठबन्धन बनाउने कुनै सम्भावना नरहेको बताएका छन्।  नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले शनिबार जिल्ला सदरमुकाममा आयोजना  गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसले वर्तमान सत्ता गठबन्धन छाडेर एमालेसँग नयाँ गठबन्धन बनाउन लागेको हल्ला निराधार भएको बताएका हुन्।  पुस १० गतेको घटना...

July 1st, 2023

इलाममा योगेश भट्टराईलाई आन्दोलनरत पक्षको अवरोध

नेकपा (एमाले)का सचिव योगेश भट्टराईलाई इलाममा पहिचानवादीले कालो झन्डा देखाएका छन् ।‌ भट्टराई ७२औँ मदन भण्डारी जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन इलाम पुगेका थिए ।  प्रदेश १ पुनः नामकरण संघर्ष समितिका संयोजक डकेन्द्र सिंह थेगिमले भट्टराईलाई इलाममा कालो झण्डाले स्वागत गरेको बताए । त्यसक्रममा भट्टराई चढेको गाडी रोक्ने प्रयास...

June 29th, 2023

भब्य कार्यक्रमको साथ लिम्बु चलचित्र ‘के-२’ सार्वजनिक

काठमाडौ । लिम्बु चलचित्र ‘के-२’ सार्वजनिक भएको छ । सोमबार ललितपुर नखिपोटस्थित एनएस सेकुवा घरमा आयोजित ‘प्रदेशको नाम कोशी खारेजी आन्दोलन अन्तर्गत चलचित्र के-२ सार्वजनिकीकरण कार्यक्रम’ आयोजना गरी चलचित्र सार्वजनिक गरिएको हो ।  चलचित्र याक्थुङ फिल्म्स् युटुब च्यानलबाट सार्वजनिक भएको छ। याक्थुङ फिल्म्सले यसअघि चलचित्र ‘के’ निर्माण गरेको थियो। उक्त...

June 27th, 2023

भाषापरीक्षा पास गरेकालाई कोरिया नपठाएको भन्दै प्रदर्शन 

काठमाडौं । एक कार्यकाल पुरा गरी कोरियाबाट फर्किएकाहरूलाई पुनः रोजगारीका लागि नपठाएको भन्दै युवाहरू प्रदर्शनमा उत्रिएका छन् ।  परीक्षा पास गरेकाहरूलाई सरकारले रोजगारीका लागि कोरिया नपठाएको भन्दै प्रदर्शनमा उत्रिएका छन् । नेपाल इपीएस सेन्टर ग्वाकोको कार्यालय अगाडि आइतबार एक हजारभन्दा बढीले धर्ना दिएका हुन् । उनीहरूले आज कार्यालय प्रमुखलाई...

June 25th, 2023

रास्वपामा प्रवेश गरे बैंकर अनिलकेशरी शाह

चर्चित बैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। उनलाई रास्वपा सभापति रवि लामिछानेसहितका नेताहरुले बिहीबार बालाजुस्थित पार्टीको नयाँ केन्द्रीय कार्यालयमा एक कार्यक्रमबीच स्वागत गरेका छन्। रास्वपा नेता एवम् प्रतिनिधिसभा सदस्य शिशिर खनालले शाहलाई पार्टीमा स्वागत गरिएको जानकारी दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त...

June 22nd, 2023

मेची राजमार्ग सुचारु गर्न हेवाखोलामा बेलिब्रिज लगिँदै

मेची राजमार्गको हेवाखोलामा बेलिब्रिज राखिने भएको छ। लगत्तै, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा त्यहाँ बेलिब्रिज पठाउन लागिएको हो। उपप्रधानमन्त्री श्रेष्ठको उपस्थितिमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसअघि नै मनसुन पूर्वतयारी एवम् प्रतिकार्य कार्ययोजना तयार पारिसकेको छ प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले खोज तथा उद्दारका लागि सम्बन्धित...

June 18th, 2023