कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकदीप पराजुली

काठमाडौं । चलचित्र निर्देशक समाजको शनिबार सम्पन्न १५ औं महाधिवेशनबाट कार्यसमिति सर्वसम्मतरुपमा निर्वाचित भएको छ । अध्यक्षमा जनकदीप पराजुली निर्विरोधरुपमा चुनिएका छन् । उपाध्यक्षमा सुवास गजुरेल र दीपशिखा खड्का, महासचिवमा अरुणकुमार प्रधान, सचिवमा देवेन्द्र पाण्डे, कोषाध्यक्षमा समुन्द्र भट्ट र सहकोषाध्यक्षमा राज बस्न्यात चुनिएका छन् । सदस्यहरुमा दीपक वली, सौरभ...

March 26th, 2023

‘सम्मान मिस लिम्बू’ को भव्यताका साथ् ट्यालेन्ट शो सम्पन्न

बौदिक विकास र सौन्दर्य, पहिचान र सँस्कृति भन्ने मुल नाराका साथ सम्मान मिस लिम्बु यही चैत्र ११ गते शनिबार सम्पन्न हुनगैरहेको छ यहीक्रममा अनामनगरस्थित सिलौटो कटेजको हलमा ट्यालेन्ट शो सम्पन्न भएको छ | उक्त कार्यक्रमको लागि निर्णयाक मन्डलमा पूर्वमिस लिम्बू सानु नेम्बाङ, पूर्वमिस नेपाल सदिक्षा श्रेष्ठ, गायिका तथा अभिनेत्री...

March 21st, 2023

लिम्बु संस्कृती मुलक चलचित्र ‘लोजिमा’ को सम्पादन शुरु

काठमाडौ – लिम्बू सस्कृतिक मुलक चलचित्र ‘लोजिमा’ को भिजन नेपाल एण्ड फिल्म्स प्रालि अनामनगरमा सम्पादन शुरु भएको छ। चलचित्रको बिशेष प्राविधिक सहयोगी ड्रिम्स ए, मेरो हजुर,साइत २ लगायत दर्जनौ सुपरहिट चलचित्रको मुख्य सहायक निर्देशक बसन्त अधिकारी हुनुहुन्छ भने सम्पादन संजय अधिकारीले नया क्रियसनको साथ् गर्दै हुनुहुन्छ | सर्बोकृस्ट रास्ट्रिय...

March 20th, 2023

लिम्बु भाषाको चलचित्र ‘सुगुत्’ को छायांकन सम्पन्न

लिम्बु भाषाको चलचित्र ‘सुगुत्’ को छायांकन सम्पन्न भएको छ पान्थर, ताप्लेजुङ, भारतको आसाम लगायत विभिन्न ठाउँमा छायांकन गरिएको चलचित्र ‘सुगुत्’ को छायांकन हालै सम्प्पन भएको हो | चोकफुङ इन्टरटेन्मेन्ट प्रा.लि. र खापुङ फिल्म्स प्रा.लि.को संयुक्त प्रस्तुति रहेको चलचित्रमा शैलेन्द्र कुमार नाल्बो र रबिन कुमार नाल्बोको निर्माण रहेको छ भने...

March 19th, 2023

चलचित्र कलाकार संघ अध्यक्षमा मोहन निरौला निर्वाचित

चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन्। उनले अध्यक्ष पदका लागि अर्का उम्मेदवार रहेकी रेजिना उप्रेतीलाई पराजित गरेका हुन्। निरौलाले २३५ मत ल्याए भने उप्रेतीले २०९ मत ल्याएकी थिइन्। अध्यक्षमा निर्वाचित भएका निरौला यसअघि उपाध्यक्ष, महासचिव र सदस्य भएर काम गरिसकेका थिए। अध्यक्षमा निर्वाचित भएपछि उनले कलाकारका हकहित...

March 19th, 2023

लिम्बू चलचित्र ‘के’ लाई ‘सर्वोत्कृष्ट आदिवासी चलचित्र 2023 को ‘अवार्ड

काठमाडौं । लिम्बू कथानक चलचित्र ‘के’ ले ‘सर्वोत्कृष्ट आदिवासी चलचित्र 2023’ प्राप्त गरेको छ । आइतबार चलचित्र विकास बोर्डमा सम्पन्न  सोसियल मिडिया फिल्म अवार्ड 2023 द्वारा उक्त अवार्ड वितरण गरिएको हो ।   ‘ड्रिम वल्र्ड अफ फिल्म मेकर्स’को आयोजनामा सम्पन्न अवार्डमा चलचित्रकर्मिहरुलाइ विभिन्न अवार्डहरु वितरण गरिएको थियो । याक्थुङ फिल्म्सद्वारा...

March 13th, 2023

मन्त्री नबन्ने गगन थापाको घोषणा, प्रचण्ड नेतृत्वको सरकारलाई सफल बनाउने प्रतिबद्धता

काठमाडौं, २८ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू मन्त्री मात्रै नभएर देश नै चलाउन योग्य भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आइतबार काठमाडौंमा गरेको अन्तरक्रियामा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले भने,‘मलाई अहिले कतिपय साथीहरुले तपाईँ मन्त्री भएर जाने हो भनेर...

March 12th, 2023

कोशी प्रदेश नामकरण प्रति याक्थुङ युवा मञ्च केन्द्रीय कार्यसमितीको आपति

काठमाडौं । याक्थुङ युवा मञ्च केन्द्रीय कार्यसमितिले प्रदेश – १ को नाम ‘कोशी’ राखेकोमा घोर आपत्ति जनाउँदै आन्दोलनको चेतावनी दिएको छ । एक विज्ञप्ति जारी गर्दै मञ्चले नामकरणमा लिम्बुवान र किरात खम्बुवान क्षेत्रको ऐतिहासिक पृष्टभूमी रहेको कल्ष्टरमा निर्मित – १ नं प्रदेश सरकारले कुनै बहस र छलफल नगरिकन चोरी दाउमा...

March 12th, 2023

दोस्रो याक्थुङ ज्ञान महोत्सव भव्यताका साथ् सम्पन्न

काठमाडौं दोस्रो याक्थुङ ज्ञान महोत्सव २०७९ भव्यताका साथ् सम्पन भएको छ । शिवसताक्षी नगरपालिका-८, वाटर किङ्डम पार्क एण्ड रिसोर्ट झिलझिले झापामा सुरु भएको महोत्सव लाई किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनले च्याबुङ बजाएर उद्घाटन गर्नु भएको थियो । ‘बौदिक ज्ञान आदान प्रदान र पुस्तान्तणका लागि’ भन्ने नाराका साथ...

March 8th, 2023

निगमका महिला पाइलट र चालक दलका सदस्यलाई सरकारको स्वागत

सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को अन्तर्राष्ट्रिय उडान गर्ने महिला विमानचालक (पाइलट)लाई स्वागत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महिला विमान चालक दललाई स्वागत गरेका हुन्।  काठमाडौँ–दुबई–काठमाडौँ उडान भरेका महिला चालक दललाई हौसला र प्रोत्साहन दिलाउन पर्यटनमन्त्री विमानस्थल पुगेर...

March 8th, 2023