दीपकलाई भुवनको जवाफ– बक्स अफिसमा देखिएको तथ्यांक नै आधिकारिक हो
कलाकार तथा फिल्म निर्माता दीपकराज गिरीले चलचित्र विकास बोर्डले आफ्नो फिल्म ‘छक्कापञ्जा ४’ ले गरेको आम्दानीको गलत रिपोर्ट दिएको आरोप लगाएपछि बोर्डका अध्यक्ष भुवन केसीले जवाफ दिएका छन्। गिरीले बुधबार बोर्ड अध्यक्ष केसीप्रति आक्रोश व्यक्त गर्दै फेसबुकमा लेखेका छन्, ‘चलचित्र विकास बोर्डले हाम्रो फिल्मको कमाइको गलत रिपोर्ट सार्वजनिक गरेको...
April 12th, 2023

