क्रिकेटमा नेपालको अभूतपूर्व फड्को, अब भारत र पाकिस्तानसँग खेल्ने
नेपाल एसिसी प्रिमियर कप च्याम्पियन बनेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगलबार युएईलाई ७ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। च्याम्पियन बनेसँगै नेपाल एसिया कपमा छनोट भएको छ। आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तान रहेको समूहमा नेपालले पनि खेल्नेछ। युएईले उपाधि जित्न दिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा...
May 2nd, 2023

