कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । उनलाई सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराएका हुन् । मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं २ बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका उनी निर्विरोध निर्वाचित भएका थिए । मनाङेले आफ्नो उद्देश्य...

December 5th, 2022

सुकुम्वासीलाई कहिलेसम्म उठिबासको त्रास?

काठमाडौँ। थापाथलीस्थित बागमती किनारमा रहेका सुकुम्वासीहरूले काठमाडाैं महानगर र बागमती सभ्यता विकास समितिले उक्त स्थानबाट हट्न जारी गरेको सूचनाको विरोधमा शान्तिपूर्ण र्‍याली निकालका छन्। याली माइतीघर मण्डलाबाट सुरु भइ बानेश्वर पुगेर अन्त्य भएको थियो। उनीहरूले आफूलाई राज्यले उचित स्थानमा व्यवस्थान गर्नु पर्ने, सधै उठिबासको त्रासबाट मुक्त गर्नु पर्ने माग...

December 5th, 2022

पक्राउ परे माया हत्याका अभियुक्त सशस्त्र प्रहरी

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी २१ वर्षीया माया लुहारका हत्या आरोप लागेका सशस्त्र प्रहरी जवान भरतराम कोली पक्राउ परेका छन्। उनी कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ परेका हुन्। कञ्चनपुर प्रहरीको सहयोग आरोपितलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले बताए  पञ्चेश्वर गाउँपालिका–४ की माया र उनकी भदै नेहा मंगलबार बिहान लुगा...

December 4th, 2022

जनमत पार्टी र कांग्रेसले सरकारमा सहकार्य गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटवार्ता भएको छ। बिहीबार बालुवाटारस्थित निवासमा अध्यक्ष राउत र प्रधानमन्त्री देउवाबीच भेटवार्ता भएको हो। भेटमा सत्ता गठबन्धनमा जनमत पार्टी पनि संलग्न हुने सहमति भएको कांग्रेस नेता विमलेन्द्र निधिले ट्वीटरमार्फत् जानकारी दिएका छन्। ‘गठबन्धन र कांग्रेससँग संघीय र प्रदेश दुबैमा सहकार्य गर्ने...

December 1st, 2022

स्याङ्जा–२ र बाजुरामा पुनः मतदान नगर्ने निर्वाचन आयोगको निर्णय

काठमाडौं । निर्वाचन आयोगले स्याङ्जा क्षेत्र नं. २ र बाजुरा जिल्लामा पुनः मतदान नगर्ने निर्णय गरेको छ । निर्वाचन आयोगले बुधवार स्याङ्जा क्षेत्र नं. २ र बाजुरा जिल्लामा पुनः मतदान नगरी मत गणना प्रारम्भ गर्ने निर्णय हो । सो क्षेत्रहरुमा निर्वाचनको क्रममा धाँधली भएको भन्दै उजुरी परेपछि मत गणना...

November 30th, 2022

बिमला लिम्बुको शीर्ष भूमिका रहेको चलचित्र लोजिमाको छायांकन समाप्त

काठमाडौ – लिम्बू सस्कृतिक मुलक चलचित्र ‘लोजिमा’ को छायांकन सम्पन्न भएकोछ छ । चलचित्रको छायांकन गत कात्तिक ३ गतेबाट सुरु भएको थिय। सिक्किमको सोमबारे, दाराम्देन, थर्पु, छायाँताल, राभालाङ, जोरथाङ लगायत सिक्किमको विभिन्न रमणीय एवम् पर्यटकीयस्थलहरुमा भएको चलचित्रलाई सागर सुब्बाको कथा निर्देशन रहेको छ । लिम्बु संस्कृति तथा जीवन्त प्रेम...

November 29th, 2022

समानुपातिकतर्फ ८४ लाख मत गणना : अहिलेसम्म कुन दलले कति पाए ?

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगले आज अपराह्न १२ बजेसम्म कूल ८४ लाख २१ हजार सात सय ५३ मत गणना सम्पन्न गरेको छ । मतगणना निरन्तर भइरहेको आयोगले जनाएको छ । पछिल्लो विवरण अनुसार मतपरिमाणमा नेकपा (एमाले) ले २३ लाख १६ हजार सात सय...

November 27th, 2022

मेस्सीको गोलसँगै अर्जेन्टिनाको विश्वकपको आशा जीवितै

शनिबार राति भएको खेलमा मेक्सिकोमाथि २–० को जित निकाल्दै अर्जेन्टिनाको विश्वकप यात्रालाई जीवित राख्न अर्जेन्टिना सफल भएको छ ।  कतारमा समूह ’सी’ को पहिलो खेलमा साउदी अरबसँग पराजित भएपछि अर्जेन्टिनाले शनिबारको खेल पनि आरेको भए उसको प्रतियोगिताको सम्भावना समाप्त हुनसक्ने थियो ।  खेलको ६४ औं मिनेटमा २० मिटर टाढाबाट...

November 27th, 2022

शिव कुमार सम्बाहाम्फे र इन्दिरा चोङ्बाङ को सिकुम्दिङ निङ्वा पालाम सार्वजनिक

लिम्बु समुदाय लेअध्यन स्वाथ्य शिक्षा र आफ्नो जातिय पहिचान मा बिशेष ध्यान दिनु पर्छ एक अर्कामा झै झगडा गर्नु हुन्न भन्ने चेतना सहित पालाम भिडियोको कथा सुरु हुन्छ अब हामि लिम्बु जाति सचेत हुनु पर्छ भन्ने सन्देस दिन खोजिएको सिकुम्दिङ निङ्वा पालामको भिडियो हालै सार्वजनिक भएको छ | शिव...

November 24th, 2022

झापा ४ मा एमालेका लालप्रसाद साँवा विजयी

झापा । झापाको निर्वाचन क्षेत्र नं.४ को प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का लालप्रसाद साँवा निर्वाचित भएका छन् । एमालेका प्रदेश कमिटीका सचिवालय सदस्यसमेत रहेका निवर्तमान् सांसद साँवाले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस झापाका सभापतिसमेत रहेका देउमान थेवेलाई ६ हजार ८६७ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् । एमालेका साँवाले २९...

November 24th, 2022