कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

उच्च अदालतले भन्यो- टुकुचा खोलामाथिका घर नभत्काउनू

उच्च अदालत पाटनले टुकुचा खोलामाथि बनेको घरहरु नभत्काउन अल्पकालीन आदेश दिएको छ। प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्स प्रालिका भोला विक्रम थापाले हालेको रिटमा सुनुवाइ गर्दै अदालतले उक्त आदेश दिएको हो।  सोमबार उच्च अदालत पाटनका न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले काठमाडौं महानगरपालिका वडा नम्बर ७ को कित्ता नम्बर ७, ३०३८ र ३०३९...

September 18th, 2022

‘अग्निपथ’ बारे तत्काल निर्णय हुने सम्भावना छैन : परराष्ट्र मन्त्रालय

काठमाडौं । परराष्ट्र मन्त्रालयले भारतको सैन्य भर्ती योजना ‘अग्निपथ’ का विषयमा तत्काल नेपालका तर्फबाट कुनै पनि निणर्य नहुने स्पष्ट पारेको छ । आज (बिहीबार) सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अग्निपथ योजनाबारे तत्काल निर्णय हुने सम्भावना नभएको बताएकी हुन् । अहिले सरकार पूर्ण रूपमा निर्वाचनको...

September 15th, 2022

सँगम लिम्बु र कौशिला लिम्बुको स्वरमा आखुम आखुम बोलको गीतको रेकर्डिङ सम्पन

सँगम लिम्बु आफ्नो प्रत्येक गीतहरुमा नयाँ पन र नयाँ क्रियशन सहित गाएर दर्शक तथा श्रोताहरुको मन जित्ने अहिलेका चर्चित कलाकारमध्ये एक हुन् |गायक, रचनाकार, संगीतकार,मोडल कलाकारको भूमिका निभाएर उनले आफ्नो बहुमुखी प्रतिभा देखाइसकेका छन् । यसै क्रममा तारा प्रकाश लिम्बुको संगीतमा निक्कै आशा गरिएकी गायिका कौशिला लिम्बु संग युगल...

September 13th, 2022

सिसिटिभी फुटेजमा नाबालिग र सन्दीपसँगै स्पष्ट देखिए, अब के हाेला ?

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथिको बलात्कार आरोपबारे अनुसन्धानकै क्रममा बुधबार प्रहरीले काठमाडौं इन होटलको सिसिटिभी फुटेज संकलन गरेको छ। प्रहरी स्रोतका अनुसार नाबालिगले दाबी गरेकै समयमा दुवै जना होटलभित्र प्रवेश गरेको र बिहान ६ बजे बाहिरिएको देखिएको छ। तर होटलको अतिथि पुस्तिकामा भने उनीहरूको नाम नभेटिएको प्रहरी...

September 11th, 2022

कैलालीमा देउडा हेर्न गएकी किशोरी बलात्कृत

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा देउडा हेर्न गएकी १५ वर्षीया एक किशोरी बलात्कृत भएकी छन् । भदौ २१ गते राति चार जनाले सामूहिक बलात्कार गरेको भन्दै ती किशोरीले इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दर्ता गराएकी छन् । आरोपी चारमध्ये तीन जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय...

September 9th, 2022

चार्ल्स बने बेलायतका राजा

लण्डन । बेलायतमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएपपछि उनका जेठा छोरा चार्ल्स राजा बनेका छन् । ७३ वर्षीय चार्ल्स, प्रिन्स अफ वेल्स, रानी एलिजाबेथ द्वितीय र एडिनबर्गको ड्यूक प्रिन्स फिलिपको जेठो छोराको रूपमा ब्रिटिश सिंहासनको उत्तराधिकारी थिए । उनी कुनै समारोहको...

September 9th, 2022

सर्बोकृस्ट अमेरिकन म्युजिसीयन अवार्ड प्राप्त गरे संगीतकार रोशन वान्तवा राईले

काठमाडौ । सङ्गीतकार रोशन वान्तवा राईले ‘वेष्ट अमेरिकन म्युजिसीयन अफ दि इयर’ को अवार्ड प्राप्त प्राप्त गरेका छन्। मंगलबार राजधानीमा पत्रकार भेटघाटबीच उक्त अवार्ड सार्वजनिक तथा हस्तान्तरण गरिएको हो । विशिष्ट गायिका ज्ञानु राणाको प्रमुख आतिथ्यता रहेको पत्रकार भेटघाटमा सङ्गीतकार राईले अवार्ड आफूले कसरी प्राप्त गर्न सके भन्ने बारेमा जानकारी...

September 8th, 2022

सन्दीपले क्यानलाई भने, ‘म निर्दोष छु, कानुनी उपचारका लागि सहयोग गर्नुहोस्’

काठमाडौं । जबरजस्ती करणीको आरोप लागेका नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ क्यानलाई गुहारेका छन् । लामिछानेले कानुनी उपचारका लागि सहयोग गर्न क्यानलाई आग्रह गरेका छन् । हाल क्यारेबियन प्रिमियर लिग खेल्ने वेष्ट इन्डिज (जमैका) मा रहेका सन्दीपले क्यानसँगको कुराकानीमा कानुनी लडाइँ लड्ने बताएका छन् । ‘म...

September 8th, 2022

सन्दीपलाई इन्टरपोलको सहयोगमा नियन्त्रणमा लिइने

काठमाडौं । नाबालिगमाथि जबर्जस्तीकरणीको उजुरी दर्ता भएपछि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्नका लागि इन्टरपोलको सहयोग लिइने भएको छ । प्रहरी प्रवक्ता डिआईजी टेकप्रसाद राईले प्रहरीमा सन्दीपविरुद्ध जबर्जस्तीकरणीको उजुरी दर्ता भएसँगै उनलाई पक्राउ गर्न इन्टरपोलको सहयोग लिइने र प्रक्रिया अघि बढिसकेको बताए । डिआईजी राईले भने, ‘काठमाडौंमा...

September 7th, 2022

पल शाहको मुद्दामा बहस सकियो, जाहेरवालाका वकिलले बहस नै गरेनन्

नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको मुद्दामा नवलपुर जिल्ला अदालत नवलपुरमा सुनुवाइ सकिएको छ।  मंगलबार जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासमा सुनवाइ भएको हो।  सुनुवाइ सकिएको र फैसला आउन बाँकी रहेको जिल्ला अदालत नवलपुरका सूचना अधिकारी लालबहादुर क्षेत्रीले बताए। पल शाहको तर्फबाट ६ जना निजी कानुन...

September 6th, 2022