सुनिता थेगिम र सँगम लिम्बुको ‘डार्लिङ नभन’ को हिप हप् नृत्यको भिडियोले सबैको मन जित्यो
गायिका सुनिता थेगिम र सँगम लिम्बुको आवाजाममा डार्लिङ नभन बोलको गीतको हिप हप् नृत्यको भिडियो सार्वजनिक संगै दिनप्रतिदिन लोकप्रिय हुदै गैरहेको छ | हेमन गुरुङको कोरियोग्राफी रहेको उक्त डान्सीङ भिडियोको कलाकारहरुमा निरुता\स्मृति कोलकर\मनिष \सुदीप\अस्लिक रहेको छन् | लोकपप शैलीको भाका लाई संगीत साथै प्रस्तुतीकरण साथै एरेन्ज संयोजनले केहि नयापन...
October 4th, 2022

