कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

प्रधानमन्त्री कार्कीलाई राहत, सर्वोच्चले दिन मानेन अन्तरिम आदेश

काठमाडौं, १२ कात्तिक । प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानमन्त्रीमा कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै सर्वोच्चमा १६ वटा रिट परेको थियो । ती सबै रिटहरुमा आज संवैधानिक इजलासमा सुनुवाइ भएको थियो । प्रधानन्यायाधीश प्रकाशमान...

October 29th, 2025

एफ. एल. एफ. अवार्डको सातौं संस्करण २०८२ ( २०२६ ) अमेरिकामा हुने

भाषा सस्कृतिको विकास एवम विस्तार गर्ने गराउने उद्देश्यका साथ फाल्गुनन्द लिङदेन फिल्म्स प्रा. लि. द्वारा हरेक वर्ष आयोजना हुदै आएको एफ. एल. एफ. अवार्डको सातौं सस्करण एफ. एल. एफ. अवार्ड २०८२ ( २०२६ ) अमेरिकामा हुने भएकोछ । लिम्बु भाषा सस्कृतिमा बनेका चलचित्र पालाम म्युजिक भिडियोहरुको सहभागिता रहने यस...

October 28th, 2025

श्रम संस्कृति  पार्टी रोमनिया शाखा समितिको गठन

धरान उपमहानगरपालिकाको प्रमुख, श्रमपिता तथा श्रम संस्कृति  पार्टीको अध्यक्ष हर्क साम्पाङ अहिले बिभिन्न देशहरुमा श्रम संस्कृति  पार्टीको शाखा गठनमा सक्रिय भएर अगाडी बढी रहनु भएकोछ | यहि क्रममा श्रम संस्कृति  पार्टी रोमनिया शाखा समितिको गठन भएकोछ | सलाहकार: राज चाम्लिङ(पाँचथर) १. अध्यक्ष: बिरेन गुरुङ(संखुवा सभा) २. उपाध्यक्ष: राम कुमार...

October 28th, 2025

कमलपोखरी पुगेर प्रधानमन्त्री कार्कीले गरिन् छठी माताको पूजा आराधना

काठमाडौं, १० कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीले कमलपोखरी पुगेर छठी माताको पूजा आराधना गरेकी छन् । आज (सोमबार) प्रधानमन्त्री कार्की कमलपोखरीमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठी माताको पूजा आराधना गरेकी हुन् । प्रधानमन्त्री कार्कीलाई छठ व्यवस्थापन समितिका पदाधिकारीहरुले स्वागत गरेका थिए । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ...

October 27th, 2025

तोलामै ११ हजार बढीले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा तिहार बिदापछि आइतबार पहिलो कारोबार भएको सुनको मूल्य ह्वातै घटेको छ । सुनको मूल्य आज एकैदिन ११ हजार ६ सय रुपैयाँले घटेको हो । सुन चाँदी महासंघका अनुसार आज तोलामा एकैदिन ११ हजार ६ सयले घटेर २ लाख ४१ हजार ९ सय रुपैयाँ कायम भएको...

October 26th, 2025

गायिका नितु पौडेलको मृत्यु प्रकरणमा गायक बाबुल गिरी पक्राउ

गायक तथा संगीतकार बाबुल (धनबहादुर) गिरीलाई प्रहरीले पक्राउ गरेको छ।  आत्महत्या दुरूत्साहन मुद्दामा उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।  नितुको उपचार क्रममा मृत्यु भएपछि उनको परिवारले स्टुडियो सञ्चालक बाबुल गिरीविरूद्ध जाहेरी दिएको थियो। नितुले गत शनिबार दिउँसो संगीतकार तथा गायक बाबुल गिरीको स्टुडियोमा...

October 24th, 2025

छठ पर्वपछि नयाँ राजनीतिक परिस्थिति देखिन सक्छ : प्रचण्ड

img

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब निर्वाचन आवश्यक भएको बताएका छन् । उनले त्यसका लागि सरकार गम्भीर भएर लाग्नुपर्ने धारणा राखे। बुधबार बिहान जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले सरकार संसदका दलहरूसँग वार्ता गरिरहेको भन्दै विस्तारै निर्वाचनतर्फ गम्भीर हुँदै गएको देखिएको बताए । तर अझै पनि...

October 22nd, 2025

मन्त्री कुलमानको निर्देशनपछि सडक र सिँचाइका अलपत्र ६/६ वटा ठेक्का तोड्ने तयारी

काठमाडौं : सरकारले अलपत्र पारिएका विभिन्न विकास आयोजनाको ठेक्का तोड्न सुरु गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी लिएपछि रुग्ण आयोजनाको ठेक्का तोड्न निर्देशन दिएका मन्त्री कुलमान घिसिङको निर्देशन अनुसार सडक र सिँचाइ विभागले यस्ता आयोजनाको ठेक्का तोड्न थालेका हुन् । भौतिक पूर्वाधार...

October 19th, 2025

जीवित बन्धकहरूको नयाँ सूचीमा विपिनको नाम

काठमाडौं, असोज २६ । गाजामा हमासको नियन्त्रणमा रहेका नेपालका विपिन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक भएको छ। यसअघि सीएनएनले विपिनसहित इजरायली नागरिक तामिर निम्रोदीको स्थिति अज्ञात रहेको समाचार प्रकाशित गरेको थियो। तर, अहिले टाइम्स अफ इजरायल, एपीसहित सञ्चारमाध्यमले जारी गरेको २२ जना जीवितको सूचीमा बिपिनको नाम पनि समावेश छ...

October 12th, 2025

माओवादी सचिवालय बैठक सुरु

असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सचिवालय बैठक सुरु भएको छ । महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो । बैठकमा हालैको विपद्पछिको अवस्थाको बारेमा छलफल हुनेछ । यसका साथै महाधिवेशन मिति तय, प्रतिनिधि छनोट लगायत विषयमा...

October 6th, 2025