मोफसलमा पुन सक्रिय भएर काम गर्दै निर्देशक राज चाम्लिङ
बैना बट्टा चलचित्र निर्माण गरिर दर्शक को मन जित्न सफल निर्देशक राज चाम्लिङ कोरोना महामारी पछि पुन मोफसल मा फर्किए म्युजिक भिड्यो निर्देशन गरिरहेका राजको को डेब्यु चलचित्र बैना बट्टा उत्कृष्ट भएर दर्शकहरुले मन पराए पछि चाम्लिङ चलचित्र निर्देशन मा अगाडि जाने सोच मा थिए | अब केही समय...
April 18th, 2022

