दुर्गा नेम्बाङ नेकपा माओवादी केन्द्रको प्रादेशिक मामिला विभाग सदस्यमा मनोनीत
नेपाली कला क्षेत्रमा दुर्गा नेम्बाङको आफ्नै पहिचान र प्रभाव छ | नेम्बाङ सफल चलचित्र निर्देशक र कलाकार हुन् | उहाले केहि नेपाली र लिम्बु भाषाको चलचित्र को निर्देशन गर्नुको साथै दर्जनौ चलचित्रमा कलाकार भएर अभिनय पनि गर्नु भएको छ | नेपाल चलचित्र बिकाश बोर्डमा आदिवासी चलचित्र प्रबदन समितिमा सदस्य...
March 9th, 2022

