अमेरिकाको ज्याक्सन हाइटमा लिम्बु भाषाको चलचित्र ‘थेत्लङ’ प्रदशन हुने
लिम्बू भाषामा आधारित पहिलो लिम्बू कथानक आधुनिक चलचित्र थेत्लङ अक्टोवर २ तारिक बेलुकी ७ वजे अमेरिकामा प्रदर्शन हुने भएको छ । ज्याक्सन हाइटस्थीत सत्यनारायण हलमा पहिलो पटक विशेष प्रदर्शन हुन लागेको निर्देशक किशोर सुब्बाले पाथिभरा च्यानल लाई जानकारी दिएका छन् । किरात याक्थुङ चुम्लुङ, अमेरिकाको तर्फबाट दिपक थेवे संयोजक...
September 4th, 2021

