चर्चित नाटक मुक्कुमलुङ असोज २ गतेदेखि शिल्पी थिएटरमा
काठमाडौं । कथाकार डा. चित्र माबोको कथासंग्रह डोलीभर्नामा आधारित नाटक मुक्कुमलुङ(विश्वासको शक्ति) काठमाडौ, बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा आगामी असोज २ गतेदेखि २० गतेसम्म मंगलबार बाहेक प्रर्दशन हुने भएको छ । प्राज्ञ राजन मुकारुङले परिकल्पना तथा नाट्य रुपान्तरण गर्नुभएको मुक्कुमलुङलाई रंगकर्मी पवित्रा राईले निर्देशन गर्नुभएको छ भने स्रोत व्यक्तिका रुपमा यासेली...
September 15th, 2024

