कोरियन भाषा परीक्षा उत्तीर्ण विद्यार्थीलाई बिरुवासहितको माटो दिंदै बिदाई गरियो
काठमाडौँ । ईपिएस अन्तरगत रोजगारीका लागि कोरियन भाषा परीक्षा उत्तीर्ण गरेका आफ्ना विद्यार्थीलाई स्लास एडुकेशन फाउन्डेसनले मायाको चिनोस्वरुप बिरुवासहितको माटो प्रदान गरेको छ । ललितपुरलस्थित लगनखेलमा विगत लामो समयदेखि सञ्चालित स्लास एडुकेशन फाउन्डेसन प्रालिले भाषा परीक्षा उत्तीर्ण गर्ने आफ्ना विद्यार्थीलाई मायाकाे चिनाे प्रदान गरेकाे हाे । शुक्रवार बिहान लतिलपुर स्काउटको प्राङगणमा आयोजित...
April 12th, 2024

