कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

फोटो फिचर

झापाको चिया बगानमा के गर्दैछन् पूर्व राजा ज्ञानेन्द्र?

काठमाडौं। २०६५ साल जेठ १५ गते संविधासभाले मुलुकलाई गणतन्त्र घोषणा गरेपछि नेपालको औपचारिक रुपमा राजतन्त्रको अन्त्य भइसकेको छ। संविधानसभाले गणतन्त्र घोषणा गरेपछि मुलुकका अन्तिम राजा ज्ञानेन्द्र नागरिक भएर बसेको १२ वर्ष भइसक्यो। यो बीचमा संविधानसभाबाट जारी भएको संविधान लागू भएको छ भने मुलुक संघीय संरचनामा पनि गइसकेको छ। तर...

December 30th, 2020

ओलीलाई प्रचण्डको चेतावनी : ‘तपाईँहरुले के-के गर्न सक्ने हो गरे हुन्छ, हामी अन्तिम समयसम्म लड्छौं’

काठमाडौं, १४ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाहाल–माधव नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले केपी ओली समूहलाई सकेको गर्न चेतावनी दिएका छन् । आफूहरु तयारी अवस्थामा रहेको पनि दाहालको भनाई छ । आज काठमाडौंको भृकुटीमण्डपमा आयोजित विरोध सभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।...

December 29th, 2020

लोपोन्मुख थारू लोकभाकाहरूको सङ्कलन

११ पौष २०७७, काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोक राईले दाङ जिल्लाका थारू समुदायमा प्रचलित तर लोपोन्मुख अवस्थामा रहेका विभिन्न लोकभाकाहरूको स्थलगत अध्ययन–अनुसन्धान तथा सङ्कलन गरेका छन् । प्राज्ञ राईले थारू समुदायले दसैँका अवसरमा गाउने थरपैँया, माघे संक्रान्तिको अघिल्लो रात गाउने ढङरु र...

December 28th, 2020

प्रतिगमनविरुद्ध बृहत नागरिक खबरदारी : ‘समृद्धिको यात्रा, ओलीको गाईजात्रा’

काठमाडौं, ११ पुस । प्रतिगमनविरुद्ध काठमाडौंमा बृहत नागरिक आन्दोलन शुरु भएको छ ।नागरिक आन्दोलनका अगुवाहरुले आज (शनिबार) काठमाडौंको माइतीघर मण्डलामा नाटकसहित विरोध प्रदर्शन गरेका छन् । ‘प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन’ लेखिएको ब्यानरसहित सहभागीहरूले शंख बजाउँदै संसद् विघटनको विरोध गरेका छन् । गत आइतबार प्रधानमन्त्री केपी ओलीले अचानक प्रतिनिधिसभा विघटन गरेपछि...

December 26th, 2020

सर्वोच्चले २२ पुसबाट निरन्तर सुनुवाई गर्ने, विघटन सम्बन्धी सम्पूर्ण कागजात मागियो

काठमाडौं। संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको विभिन्न रिटहरुमाथिको सुनुवाई गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले २२ पुसबाट निरन्तर सुनुवाई गर्ने आदेश दिएको छ। प्रधानन्यायधीश चोलेन्द्र शम्शेर राणा र न्यायधीशहरु हरिकृष्ण कार्की, विशम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा तथा तेजबहादुर केसीको संवैधानिक इजलासले निरन्तर सुनुवाई गर्ने आदेश दिएको हो। यस्तै सर्वोच्चले संसद् विघटन...

December 25th, 2020

नेकपा आन्दोलन : तीन पूर्व प्रधानमन्त्रीहरु आफै सडकमा {फोटो फिचर}

काठमाडौं, १० पुस । प्रतिनिधिसभा विघटन विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आन्दोलन सुरु गरेको छ । प्रर्दशनमा तीन पूर्व प्रधानमन्त्री नेतृत्व अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल सडकमा निस्किएका छन् । शुक्रबार बिहानबाट माइतीघरबाट सुरु भएको आन्दोलनमा नेकपा अध्यक्षद्धय प्रचण्ड र नेपाल सहित खनाल, प्रवत्ता नारायणकाजी...

December 25th, 2020

केपी ओलीलाई अध्यक्षबाट हटाउने प्रचण्ड–माधव समूहको निर्णय

७ पुस, काठमाडौं । प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्षबाट हटाउने निर्णय गरेको छ । मंगलबार काठमाडौं थापाथलीको कार्की पार्टी प्यालेसमा बसेको बैठकले ओलीलाई पार्टीको अन्तरिम विधान अनुसार अनुशासनको कारबाही गरी अध्यक्ष पदबाट हटाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी...

December 22nd, 2020

ओलीलाई अनुशासनको कारबाही गर्ने नेकपा स्थायी कमिटीको निर्णय

काठमाडौं, ५ पुस । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासन उल्लङ्घन गरेको भन्दै कारबाही गर्ने निर्णय गरेको छ । आइतबार साँझ बालुवाटारमा बसेको नेकपाको स्थायी कमिटी बैठकले अनुशासनको कारवाही गर्न केन्द्रीय कमिटीमा प्रस्ताव लैजाने निर्णय गरेको स्थायी कमिटी सदस्य बेदुराम भुसालले बताए । सरकारको कदम...

December 20th, 2020

ओली–प्रचण्ड छलफल चलिरहेकै बेला खुमलटारमा थपिए बामदेव

काठमाडौं, ४ पुस । नेकपा अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच खुमलटारमा भइरहेको छलफलमा नेकपा उपाध्यक्ष बामदेव गौतम पनि थपिएका छन् । पार्टी विवादका विषयमा प्रचण्डसँग छलफल गर्न ओली आज (शनिबार) बिहान ११ बजे प्रचण्ड निवास खुमलटार पुगेका हुन् । दुई अध्यक्षबीच छलफल...

December 19th, 2020

अध्यादेश अलोकतान्त्रिक- देउवा

काठमाडौं, ३० मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संवैधानिक परिषदको ऐन संशोधनका लागि सरकारले आज ल्याएको अध्यादेशको आलोचना गरेका छन् । उनले संसद अधिवेशन छलेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक भन्दै सवंसत्तावादी सोच प्रष्टिएको टिप्पणी गरेका छन् । आज ट्वीटमार्फत् देउवाले उपसभामुख पद खाली राखेर, सभामुखलाई विश्वासमा नलिई कोरम पुगेन...

December 15th, 2020
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent