कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

फोटो फिचर

आन्दोलन गर्न फेरि काठमाडौं आइपुगे उखु किसानहरु

काठमाडौं। भुक्तानी नपाएपछि उखु किसानहरु आन्दोलित भएका छन्। चिनी मिलहरुले बक्यौता भुक्तानी नगरेपछि उखु किसानहरुले आइतबारबाट काठमाडौंमा पुनः आन्दोलन सुरु गरेका छन् । सरकार र उखु किसानबीच गत वर्ष माघमा किसानहरुको बैंक खातामा रकम पुर्‍याउने सहमति भएको थियो। तर, सहमति अहिलेसम्म कार्यान्वयन नभएपछि आन्दोलन घोषणा गरेको उखु किसान संघर्ष...

December 13th, 2020

नम्रता श्रेष्ठले जितिन् यस वर्षको मिस नेपाल उपाधि (फोटो फिचर सहित)

काठमाडौं, २० मंसिर । ‘यस बषएको ‘मिस नेपाल वर्ल्ड–२०२०’ को उपाधी नम्रता श्रेष्ठले तिजेकी छिन् । २३ वर्षीया श्रेष्ठले ग्रान्डफिनालेमा २० प्रतिस्पर्धीलाई पछि पार्दै मिस नेपाल वर्ल्डको उपाधि जितेकी हुन् । किन्डरगार्डेन शिक्षिकासमेत रहेकी नम्रताले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछिन् । शनिबार राजधानीमा सम्पन्न ग्रान्डफिनालेमा ‘मिस नेपाल सुप्रानेसनल–२०२०’...

December 6th, 2020

नेकपा विवादको प्रभाव जनसंगठनमा : प्रचण्ड-नेपालपक्षीय विद्यार्थीको बेग्लै भेला

काठमाडौं, १९ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवादको प्रभाव जनसंगठनमा पनि सुरु भएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय विद्यार्थीहरुले बेग्लै भेला गरेको एक सातापछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल निकट विद्यार्थीहरुले पनि भेला गरेका छन् । शुक्रबार प्रचण्ड–नेपाल समूहले...

December 4th, 2020

मंसिर २२ मा विवाह गर्दै रमेश प्रसाई र नन्दा

काठमाडौँ । पब्लिक स्पीकर नेपाल २ बिजेता एवम् गायक रमेश प्रसाईले विहे गर्ने भएका छन् । रमेशले यही मंसिर २२ गते विहे गर्ने तय भएको उनका साथी जीवन विष्टले सामाजीक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन्। रमेशले कालीकोटकी समाजसेवी नन्दा सिंहसँग विवाह गर्न लागेका हुन् । ३ वर्षको प्रेम सम्बन्धलाई...

December 2nd, 2020

झापामा हत्या आरोपमा ३ जना पक्राउ

१५ मंसिर, काठमाडौं । झापाको मेचीनगरमा आइतबार राति एक जनाको हत्या भएको छ । मेचीनगर नगरपालिका- ४ का ५० वर्षका पूर्णबहादुर प्रधानलाई एक समूहले कुटपिट गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ । स्थानीय आमडाँगी मोडमा प्रधानले प्रेम भन्ने दोर्जी तामाङमाथि गरेको कुटपिटको विषयलाई लिएर तामाङसहितको समूहले प्रधानमाथि आक्रमण...

November 30th, 2020

सुटरलाई एक लाख ‘सुपारी’ दिएर बाबुले नै गराए आफ्नै १७ वर्षीया छोरीको हत्या

रौतहट, १४ मंसिर । रौतहटमा एक बाबुले एक लाखमा मान्छे लगाएर आफ्नै छोरीको हत्या गराएका छन् । माधवनारायण नगरपालिका–७, लौकाहाका रामअयोध्या साह तेली र उनकी श्रीमती सीतादेवीले आफ्नै छोरी १७ वर्षीया अमृता साहको हत्या गराएका हुन् । प्रेम सम्बन्धमा रहेकी अमृताले प्रेमीसँग भागेर विवाह गर्दा इज्जत जाने डरले उनीहरुले हत्या...

November 29th, 2020

बर्दिबासमा बिहीबार बिहान ६ बजेसम्मका लागि कर्फ्यू

महोत्तरीको बर्दिबासमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ। बालिका बलात्कारपश्चात हत्याको विरोधमा प्रदर्शनमा उत्रेका एक स्थानीयको प्रहरीको गोली प्रहारबाट मृत्यु भएपछि बढ्दै गएको तनाबका कारण स्थानीय प्रशासनले कर्फ्यू लगाएको हो। जिल्ला प्रशासन कार्यालय महोत्तरीले बुधबार बिहान ९ बजेदेखि बर्दिबासमा निषेधाज्ञा जारी गरेको  प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए।...

November 25th, 2020

दरबार हत्याकाण्डपछि बन्द राजा वीरेन्द्रको निजी निवास अवलोकन गर्न पाइने

काठमाडौं, ६ मंसिर । दरबार हत्याकाण्डपछि बन्द नारायणहिटी दरबारभित्र रहेको तत्कालीन राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ आइतबारबाट सर्वसाधरणका लागि अवलोकन खुल्ला हुने भएको छ । शनिबार दिउँसो २ बजे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले श्री सदन खुला भएको औपचारिक शुभारम्भ गर्ने र आइतबारबाट सर्वसाधारणले अवलोकन गर्न...

November 21st, 2020

सर्वोच्चको एक्सनपछि कोरोना संक्रमितको उपचार निःशुल्क हुने, मन्त्रिपरिषदमा प्रस्ताव लगिँदै

सर्वोच्च अदालतकाे ‘एक्सन’पछि सरकारले कोरोना संक्रमितको उपचार निःशुल्क नै गर्ने तयारी गरेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमितहरूकाे निशुल्क उपचारका लागि मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने तयारी गरेकाे बताइएकाे छ । यसअघि सर्वाेच्च अदालतले कोरोना संक्रमितको उपचार निःशुल्क गर्नू भन्ने परमादेश सरकारका नाउँ जारी गरेकाे थियाे । तर सरकारले...

November 6th, 2020

रवि लामिछाने दम्पत्तिलाई कोरोना संक्रमण

काठमाडौं – सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार बिहान सामाजिक सञ्चालमार्फत लामिछानेले आफू र पत्नी निकिता पौडेललाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उनले गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि बुधबार पीसीआर टेष्ट गर्दा आफूहरुमा कोरोना संक्रमण...

October 29th, 2020
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent