कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

फोटो फिचर

विगत जस्तो रहेन दसैंको रौनक

१३ कात्तिक, काठमाडौं । राजधानी काठमाडौंमा विगत वर्षमा जस्तो बडादसैंको रौनक भेट्न सकिँदैन । कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण नेपालीले राष्ट्रिय पर्वका रुपमा मनाउने दसैंमा चहलपहल बढ्न नसकेको हो । शहर विकास हुँदै गरेको राजधानीको ग्रामीण भेगमा गतवर्षको दसैंमा टोलैपिच्छेका चौतारी, चोक एवं सार्वजनिक स्थलमा लिङ्गे, जाँते र रोटे...

October 29th, 2020

राष्ट्रपति भण्डारीले परिवारभित्र यसरी मनाइन् दशैं

काठमाडौं, ११ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना परिवासँग टीका र जमरा लगाउँदै विजयादशमी मनाएका दुई तस्बिर सार्वजनिक गरिएका छन् ।राष्ट्रपतिको कार्यालय शीतलनिवासले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गरेको हो । सोमबार राष्ट्रपति भण्डारीले दशैंको टीका र जमरा लगाइदिएको तथा आफूले ग्रहण गरेका दुई तस्बिर ट्वीटरबाट सार्वजनिक गरिएका हुन्...

October 27th, 2020

भारतीय गुप्तचर प्रमुख गोयलले प्रधानमन्त्रीलाई भेटेको पुष्टि

काठमाडौं, ६ कार्तिक । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलको नेपाल आगमनले राजनीतिक तरङ्ग पैदा गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता भएको पुष्टि भएको छ । अचानक आएर काठमाडौंमा २१ घण्टा बिताएर दिल्ली फर्किएका गोयलले किन र को–कोसँग भेट गरे भन्ने चर्चा र...

October 22nd, 2020

उपत्यकामा १६ हजार सक्रिय संक्रमित : आइसियुमा बेड खाली नहुँदा संक्रमित आकस्मिक कक्षमा

काठमाडौं, ४ कार्तिक । काठमाडौं उपत्यकामा सक्रिय सङ्क्रमितको संख्या १६ हजारभन्दा बढी हुँदा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक पाँचदेखि सात जनासम्म नयाँ बिरामी आइसियुमा भर्ना भइरहेको छ । हरेक दिन भेण्टिलेटर र आइसियुका बिरामीलाई राम्रो हुँदा आइसोलेसनमा झार्ने गरिएको र त्यस ठाउँमा गम्भीर खालका नयाँ बिरामीको उपचार...

October 20th, 2020

एकै दिन ४३ सय ६४ जनालाई कोरोना संक्रमण, नेपालमा संक्रमित संख्या ९८,६१७ पुग्यो

काठमाडौं, २२ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३ सय ६४ जनामा कोरोना भायरस संक्रमण पुष्टि भएको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९८ हजार ६१७...

October 8th, 2020

देशभर आजदेखि दशैं-तिहार लक्षित सहुलियत मूल्य पसल सञ्चालन, कुन सामानमा कति छुट ?

काठमाडौं, १५ असोज । सरकारले आज (बिहीबार) देखि दशैं, तिहार र छठलगायतका पर्वलाई लक्षित गर्दै उपत्यकासहित देशभर सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउँदैछ । चाडपर्वमा उपभोक्तालाई थोरै भए पनि मूल्यमा राहत दिने उद्देश्यले सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ । वर्ष पनि त्यसैको निरन्तरता हो । यो...

October 1st, 2020

असोज २० देखि दशैंको अग्रिम टिकट बुकिङ खोल्न प्रस्ताव

१२ असोज, काठमाडौं । यातायात व्यवस्था विभागले असोज २० गतेबाट सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको छ । यातायात व्यवसायीहरुसँग छलफल गर्दै विभागले असेज २०देखि २५सम्म अग्रिम टिकट बुकिङ खुला गर्न प्रस्ताव गरेको हो । विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार दशैंमा जतिसक्दो छिटो उपत्यका छाड्ने यात्रुका...

September 28th, 2020

लिम्बू जातिको धर्मबारे

यतिखेर लिम्बू जातिको धर्म के हो भन्ने सन्दर्भमा व्यापक विवाद, बहस र छलफलहरू चलिरहेको छ । विवादमा खासगरि किरात सत्यहाङ धर्म र यूमा साम्यो धर्मबीच अलि अस्वस्थ वादविवाद भईरहेको छ । यसको अलावा लिम्बू जातिको धर्म प्राकृत, बोन, एन्नेमिष्ट, टोटेमिष्ट आदी पनि हो भन्नेमा कहि कतै कुनै कुनामा छलफल...

September 22nd, 2020

११३ जना प्राविधिकलाई राजेश हमालले गरे जनही ५ हजार सहयोग

नेपाल चलचित्र प्राविधिक संघले नायक राजेश हमाललाई केही बर्ष अगाडि ‘महानायक’को उपाधि दियो । सोही समयदेखि आम दर्शक र चलचित्र क्षेत्रले हमाललाई ‘महानायक’ भन्न थालेको हो । उनै, नायक राजेश हमालले लकडाउनका कारण समस्यामा परेका ११३ जना चलचित्र प्राविधिकहरुलाई आर्थिक सहयोग गरेका छन् । चलचित्र प्राविधिक संघद्धारा काठमाण्डौमा आयोजित...

September 20th, 2020

यस्तो छ आज जनकपुरमा हस्तान्तरण हुँदै गरेको दुई रेल (फोटो फिचर)

काठमाडौं, २ असोज । लामो समयदेखि नेपाली जनताले प्रतिक्षा गर्दै आएको आफ्नै देशको रेल चढ्ने सपना अब विपनामै पूरा हुँदै छ । धनुषाको कुर्था–जयनगर चल्ने नेपालको आफ्नै रेल नेपाली भूमिमा प्रवेश गरिसकेको छ । भारतमा निर्माण भएको रेल भारतको जयनगर स्टेशनबाट जनकपुर ल्याइँदैछ । अहिले रेल नेपाली भूमि प्रवेश गरेको...

September 18th, 2020
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent