कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

फोटो फिचर

राजनीतिमा भावनाको कुरा गौण हुन्छ अशोक राई (प्राज्ञ, सङ्गीतकार तथा एरेन्जर)

अशोक राई नेपाली सङ्गीत क्षेत्रका स्थापित प्राज्ञ, सङ्गीतकार तथा एरेन्जर हुन् । उनले आधुनिक सङ्गीत र मौलिक लोक–धुनको संयोजनमार्फत नेपाली सङ्गीतलाई समृद्ध बनाउँदै आएका छन् । सङ्गीत सिर्जना, एरेन्जमेन्ट तथा वाद्य संयोजनमा उनको विशेष दख्खल रहेको छ । विभिन्न भाषिक र सांस्कृतिक पृष्ठभूमिका गीतहरूमा काम गर्दै उनले नेपाली सङ्गीतको...

December 30th, 2025

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका उनलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश बाबुदेव आचार्य र तेज नारायण पौडेलको संयुक्त इजलासले बिहीबार धरौटीमा रिहा गर्न आदेश दिएको हो । बुटवलको सुप्रिम सहकारी...

December 18th, 2025

एमालेको नयाँ नेतृत्वका लागि मतदानमा ८० विद्युतीय उपकरण प्रयोग गरिँदै

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको आज नेतृत्व चयनका लागि मतदान हुँदैछ। पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाका अनुसार आज मतदानको समय तोकिएको छ। नयाँ नेतृत्वका लागि हिजो राति उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएर उम्मेदवारको अन्तिम नामावली पनि आयोगले सार्वजनिक गरिसकेको छ। उनका अनुसार कुल...

December 16th, 2025

श्रम संस्कृति  पार्टी रोमनिया शाखा समितिको गठन

धरान उपमहानगरपालिकाको प्रमुख, श्रमपिता तथा श्रम संस्कृति  पार्टीको अध्यक्ष हर्क साम्पाङ अहिले बिभिन्न देशहरुमा श्रम संस्कृति  पार्टीको शाखा गठनमा सक्रिय भएर अगाडी बढी रहनु भएकोछ | यहि क्रममा श्रम संस्कृति  पार्टी रोमनिया शाखा समितिको गठन भएकोछ | सलाहकार: राज चाम्लिङ(पाँचथर) १. अध्यक्ष: बिरेन गुरुङ(संखुवा सभा) २. उपाध्यक्ष: राम कुमार...

October 28th, 2025

तोलामै ११ हजार बढीले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा तिहार बिदापछि आइतबार पहिलो कारोबार भएको सुनको मूल्य ह्वातै घटेको छ । सुनको मूल्य आज एकैदिन ११ हजार ६ सय रुपैयाँले घटेको हो । सुन चाँदी महासंघका अनुसार आज तोलामा एकैदिन ११ हजार ६ सयले घटेर २ लाख ४१ हजार ९ सय रुपैयाँ कायम भएको...

October 26th, 2025

मन्त्री कुलमानको निर्देशनपछि सडक र सिँचाइका अलपत्र ६/६ वटा ठेक्का तोड्ने तयारी

काठमाडौं : सरकारले अलपत्र पारिएका विभिन्न विकास आयोजनाको ठेक्का तोड्न सुरु गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी लिएपछि रुग्ण आयोजनाको ठेक्का तोड्न निर्देशन दिएका मन्त्री कुलमान घिसिङको निर्देशन अनुसार सडक र सिँचाइ विभागले यस्ता आयोजनाको ठेक्का तोड्न थालेका हुन् । भौतिक पूर्वाधार...

October 19th, 2025

जीवित बन्धकहरूको नयाँ सूचीमा विपिनको नाम

काठमाडौं, असोज २६ । गाजामा हमासको नियन्त्रणमा रहेका नेपालका विपिन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक भएको छ। यसअघि सीएनएनले विपिनसहित इजरायली नागरिक तामिर निम्रोदीको स्थिति अज्ञात रहेको समाचार प्रकाशित गरेको थियो। तर, अहिले टाइम्स अफ इजरायल, एपीसहित सञ्चारमाध्यमले जारी गरेको २२ जना जीवितको सूचीमा बिपिनको नाम पनि समावेश छ...

October 12th, 2025

राष्ट्रसंघ महासभामा थापाको सम्बोधनः हमासद्वारा बन्धक बनाइएका बिपिन जोशीलाई तुरुन्त मुक्त गरियोस्

संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकराज थापाले शान्ति, लोकतन्त्र र समावेशी सहभागितासहित विकासको बाटो अवलम्बन गरी नेपाल अघि बढिरहेको बताएका छन्। संयुक्तराज्य अमेरिकाको न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घ महासभाको ८०औँ अधिवेशनलाई सोमबार नेपालका तर्फबाट सम्बोधन गर्दै स्थायी प्रतिनिधि थापाले भने, ‘हाम्रो अघि बढ्ने एक मात्र सम्भावित बाटो भनेकै शान्ति,...

September 30th, 2025

प्रचण्डको प्रस्तावमा माओवादी केन्द्रीय कमिटी भङ्ग, मंसिरमा विशेष महाधिवेशन

काठमाडौं, १० असोज । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी भङ्ग गरिएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रस्तावमा केन्द्रीय कमिटी भंग गरेर आगामी मंसिरमा विशेष महाधिवेशनमा जाने निर्णय भएको हो । आज समापन भएको बैठकले केन्द्रीय कमिटी भंग गरेर प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक कमिटी गठन भएको...

September 26th, 2025

नेतारूहरुले शीर ठाडो नपारून् भनेर गएको हुँ सुदन गुरुङ

काठमाडौं, ४ असोज । हामी नेपालका संयोजक सुदन गुरूङले हिजो शितलनिवासमा आयोजित संविधान दिवसको कार्यक्रममा सरिक भएको विषयमा उठेको प्रश्नहरुको जवाफ दिएका छन् । उनले आफू उत्सव मनाउनको लागि शीतलनिवास नगएको प्रष्टीकरण दिए । उनले आफूलाई निम्तो आउँदा सुरुमा नजाने भनेको भएपनि त्यहाँ नेताहरुपनि आउने थाहा पाएपछि नेताहरुले शीर...

September 20th, 2025
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |