चलचित्र निर्देशक समाजको अध्यक्षमा अरुणकुमार प्रधान निर्वाचित
चलचित्र निर्देशक समाजको अध्यक्षमा अरुणकुमार प्रधान निर्वाचित भएका छन्। गए राति सम्पन्न निर्वाचनको अन्तिम परिणामअनुसार कुल १५९ मत खसेकोमा प्रधानले १०९ मत ल्याउँदै जित निकाले। प्रतिस्पर्धी जनकदीप पराजुलीले ४६ मत पाप्त गरे। पराजुली निर्देशक समाजका निवर्तमान अध्यक्ष हुन्। दुई उपाध्यक्ष पदमा सुवास गजुरेल र दीपक वली निर्वाचित भएका छन्। त्यसैगरि, महासचिवमा समुन्द्र...
May 20th, 2026

