कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

प्रधानमन्त्री प्रचण्डको राजीनामा स्वीकृत…

१० जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको राजीनामा राष्ट्रपति विद्या भण्डारीले स्वीकृत गरेकी छन् ।


प्रचण्डले देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । लगतै उनले राष्ट्रपतिलाई भेटेर राजीनामा बुझाए ।

प्रधानमन्त्री प्रचण्डले दिएको राजीनामा स्वीकृत गर्दै राष्ट्रपति भण्डारीले अर्को मन्त्रिपरिषद् गठन नहुँदासम्म कार्य सञ्चालन गर्न आग्रह गरेकी छन् ।अनलाइनखबर

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent