कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

सरकार र राजपा बैठकः दुई नम्बर बाहेक अन्य प्रदेशमा असार १४ गते नै चुनाव गर्ने सहमति…

काठमाडौं, १ असार । सरकार र आन्दोलनरत राष्ट्रिय जनता पार्टीबीच दुई नम्बर प्रदेश बाहेक अन्य प्रदेशमा असार १४ गते नै चुनाव गर्ने सहमति भएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको कांग्रेस, माओवादी केन्द्र र राजपाका शीर्ष नेताहरुको बैठकले दुई नम्बर प्रदेशबाहेक अरुमा सबै ठाउँमा निर्धारित मिति असारको १४ मै दोस्रो चरणको निर्वाचन गर्ने सहमति भएको गृहमन्त्री जर्नादन शर्माले जानकारी दिए । ‘दुई नम्बर प्रदेशको मिति केही हेरफेर हुन्छ’, बैठकपछि सञ्चारकर्मीसँग उनले भने-दैनिक नेपाल

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार